राष्ट्रिय स्वतन्त्र पार्टी जोशीपुर गाउँ कमिटी

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी जोशीपुर गाउँ कमिटी

राष्ट्रिय स्वतन्त्र पार्टी जोशीपुर गाउँ कमिटी ठूलो चिज पाइयो भन्दैमा सानो चिजलाइ कहिल्यै
नबिर्सनु किनकी सियो लेगर्ने काम तरवार ले गर्दैन ।
plz.follow page Upgrade your tech experience now!

Discover top-quality electric accessories at Galaxy Gadgets, elevating your digital lifestyle. From charging cables and power banks to smart home gadgets and audio accessories, find everything you need for enhanced performance and convenience. Enjoy a user-friendly shopping experience, secure checkout, and dedicated customer support.

राष्ट्रीय स्वतन्त्र पार्टी ले देश भर निर्वाचन लक्षित कार्यक्रम को लागी केन्द्रीय प्रतिनिधि खटाएको छ | 🔔🔔🔔
26/11/2025

राष्ट्रीय स्वतन्त्र पार्टी ले देश भर निर्वाचन लक्षित कार्यक्रम को लागी केन्द्रीय प्रतिनिधि खटाएको छ | 🔔🔔🔔

चितवन को सौराहामा भएको  केन्द्रीय समितिको  विस्तारित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सुदुरपश्चिम  टिम को  उपस्थिति  ।🔔...
09/11/2025

चितवन को सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सुदुरपश्चिम टिम को उपस्थिति ।🔔🔔🔔🇳🇵

रास्वपाको पहलमा “जेन–जेड आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास” विषयमा बृहत् राजनीतिक संवाद आज काठमाडौंमा सम्पन्न भएको...
31/10/2025

रास्वपाको पहलमा “जेन–जेड आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास” विषयमा बृहत् राजनीतिक संवाद आज काठमाडौंमा सम्पन्न भएको छ।

रास्वपा उप–सभापति तथा उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टी सचिवालयले निर्णय गरेको संवादमा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच गम्भीर छलफल सुरु भएको हो। संवादमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी समेत सहभागी थिए।

कार्यक्रमका क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले भने,- “रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाका विरुद्ध चुनावमा जानुपर्छ।” त्यस्तै संयोजक डा. वाग्लेले अभिव्यक्त गर्दै भने,- “मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प छैन।”

रास्वपाले यस संवादलाई देशको राजनीतिक निकास, प्रणाली सुधार र नयाँ पुस्ताको भूमिकाबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी जोशिपुर गाउपालिका कार्य समिती सभापति श्री  बिनोद चौधरी ज्यु लाई जन्मदिनको बृहत् शुभकामना ब्यक...
29/10/2025

राष्ट्रिय स्वतन्त्र पार्टी जोशिपुर गाउपालिका कार्य समिती सभापति श्री बिनोद चौधरी ज्यु लाई जन्मदिनको बृहत् शुभकामना ब्यक्त गर्दछौं ।
रास्वपा जोशिपुर परिवार
जय घण्टी 🔔🔔

प्रधानमन्त्री शुशीला कार्कीज्युले, रबिको मुद्दामा कुनै राजनितिक प्रतिशोध बिना निष्पक्ष भएर,अहिलेको परिस्थिति र जनभावनाला...
29/10/2025

प्रधानमन्त्री शुशीला कार्कीज्युले, रबिको मुद्दामा कुनै राजनितिक प्रतिशोध बिना निष्पक्ष भएर,अहिलेको परिस्थिति र जनभावनालाई कदर गरेर, कसैको नागरिक अधिकार हनन नहुनी गरी बिबेक पुर्ण निर्णय लिन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन। अब आउदो सुनुवाईमा रबि धरौटीमा निस्कने पक्का जस्तै भएको छ।देशमा भ्रष्ट नेताहरुको हरि मरे पनि, न्याय मरेको छैन। धन्यबाद प्रमज्यु , यो खुश खबर सबैलाई पुर्याईदिनु होला। 🙏

किसान हरुको मागलाइ सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी जोशिपुर  ले बिरोध र दबाबमुलक कार्यक्रम गर्दै स्थानीय सरकार ल...
26/10/2025

किसान हरुको मागलाइ सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी जोशिपुर ले बिरोध र दबाबमुलक कार्यक्रम गर्दै स्थानीय सरकार लाई ज्ञापन पत्र बुझाउदै सम्पन्न गरेको छ ।

25/10/2025

सुचना सूचना सुचना
राष्ट्रिय स्वतन्त्र पार्टी जोशिपुर गाउँ कार्य समिती द्वारा नेपाल सरकार द्वारा कायम गरियको धान को मूल्य कायम गराउन ,र अन्य किसान हरुको समस्या बारे दबाब सिर्जना गर्न ,ज्ञापन पत्र बुझाउने कार्यक्रम हुने भयकोले निम्न मिति ,स्थान र समयमा मा सम्पुर्ण रास्वपा सदस्य लगायत आम किसान् दाजुभाइहरुमा उपस्थिति को लागि अनुरोध गर्दछौं ।

समय:-बिहान १० बजे
स्थान :- जोशिपुर बजार चौराहा
मिति :- २०८२/०७/०९ गते
सभापति
बिनोद चौधरी

12/10/2025

🔔🔔 सत्यदेवभव..

स्वतन्त्र युवा Ram Babu  यसो लेख्नु  हुन्छ: 👏
08/10/2025

स्वतन्त्र युवा Ram Babu यसो लेख्नु हुन्छ: 👏

नगर सङ्ग जिल्ला सभापति कार्यक्रम अन्त्रगत आज 2082/06/22 गते विभिन्न बिषयबस्तु र एजेन्डा मा छलफल गरि कैलाली जिल्ला सभापति...
08/10/2025

नगर सङ्ग जिल्ला सभापति कार्यक्रम अन्त्रगत आज 2082/06/22 गते विभिन्न बिषयबस्तु र एजेन्डा मा छलफल गरि कैलाली जिल्ला सभापति ज्यु को नेत्वत्व मा जोशिपुर गाउँ समिती र अगुवा पार्टी सदस्य ज्युहरु सङ्ग सम्पन्न भयो ।

07/10/2025

उता र विरुद्ध किटानी जाहेरी पर्नु।
यता ***n र #सुदन_गुरुङ विरुद्द जाहेरी दिन जानु,
यी कुराले केही न केही पक्का हुन्छ भनेर तपाईं सोच्दै हुनुहुन्छ हाेला, ढुक्क हुनुहोस् केही हुनेवाला छैन माखो मर्दैन यो म्यादी सरकार हो !! 🙈
यहाँ देशलाई Rabi Lamichhane चाहिएको हो अरू केही होइन क्या!!

07/10/2025

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी जोशीपुर गाउँ कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to राष्ट्रिय स्वतन्त्र पार्टी जोशीपुर गाउँ कमिटी:

Share