06/06/2024
सुनपात्र
IRD Certified, Jewelry Software
लामो समयको अनुसन्धान तथा सुनचाँदी ब्यबसायीहरु सँगको गहन अन्तरक्रिया पश्चात नेपालको सुनचाँदी ब्यवसायको तौरतरिका तथा व्याबहारिक पक्षलाई ध्यानमा राख्दै, नेपालमै विकाश गरिएको प्रणाली हो, सुनपात्र। यसले सुनचाँदी ब्यवसायलाई समय सापेक्ष प्रबिधी मैत्री तथा सहज र उन्नत गराउँदै लैजान मद्दत गर्ने छ। सामान्य कम्प्युटर कौशल र ज्वेलरी ब्यवसायको न्युनतम ज्ञान भएका कुनै पनि व्यक्तिले सुनपात्र प्रयोग गर्न सक्नु हुनेछ। यो चलाऊन एकदमै सजिलो छ। एक दिन भन्दा कम समयको तालिमबाट नै सुनपात्र प्रयोग गर्न सकिनेछ।
विशेषताहरु
आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त
बिक्री / खरीद
दैनिक अनलाइन सुनको दरभाउ
क्यारेट अनुसार सुनको अटो मुल्य
ग्राहक / आपूर्तिकर्ता अभिलेख
बारकोड स्क्यान / प्रिन्टिङ
अर्डर अभिलेख तथा गहना निर्माणको अवस्था
धातु अभिलेख
अग्रिम भुक्तानी अभिलेख
धातु / पत्थर बिक्री / खरीद
रेडिमेड गहना बिक्री / खरीद
कारोबारका प्रकार - डिजिटल / नगद / बैँक चेक / उधारो
बिजक प्रिन्ट
उधारो कारोबार र नगद रसिद
ट्याग प्रिन्ट र ट्यागद्वारा गहनाको खोज
कारीगर ब्यबस्थापन
कारीगरका अर्डरहरु
कारीगरले लगेको ल्याएको धातुको अभिलेख
स्टक रिपोर्ट
रेडिमेड गहनाको स्टक
ऋण ब्यबस्थापन
अटो एसएमएस
अटो डाटाबेस ब्याकअप
बिभिन्न दैनिक, मासिक, वार्षिक रिपोर्टहरू
दैनिक बिक्री रिपोर्ट
दैनिक प्रविष्टि रिपोर्ट
नगद रिपोर्ट
पीडीएफ / एक्सेलमा रिपोर्टहरू निर्यात
तथा अन्य बिभिन्न सुबिधाहरु
सुनचाँदी ब्यबसायीहरुको सहजताको लागि हाम्रो बर्षौँको मेहनतबाट तयार भएको सुनपात्र तपाईंँहरुको सेवाको लागि उपलब्ध छ। अधिक जानकारीको लागि सम्पर्क गर्नुहोस्।
संपर्क
अनभाईरो टेक प्रा. लि.
कमलपोखरी, काठमाण्डौ
https://onvirotech.com/
[email protected]
014950179 / 014950279
Onviro Tech is a Software, App and Website development Company; based in Kathamndu, Nepal.