Fridge repair In kathmandu

Fridge repair In kathmandu फ्रिज,ए.सी, माइक्रो वभन तथा इलेक्ट्रोनिक्स सामान सम्बन्धी ज्ञानवर्धक जानकारी को लागि हामीलाई फलो गर्न सक्नुहुन्छ ।

Thermostate (चिसो पुगेपछि कसरी फ्रिज off हुन्छ र फेरि चल्छ )
18/06/2026

Thermostate (चिसो पुगेपछि कसरी फ्रिज off हुन्छ र फेरि चल्छ )

Double door refrigerator cooling problem (माथि चिसो आउने तर तल चिसो नआउने कारण अझ एउटा बाँकी छ है। )
16/06/2026

Double door refrigerator cooling problem (माथि चिसो आउने तर तल चिसो नआउने कारण अझ एउटा बाँकी छ है। )

अझै बाकिछहै  ice जम्ने समस्याको आउने कारण हरु ।
15/06/2026

अझै बाकिछहै ice जम्ने समस्याको आउने कारण हरु ।

Double door refrigerator problem (दुई ढोका भयको फ्रिज मा माथि बरफ  जम्ने { चिसो आउने } तल चिसो नहुने समस्या को समाधान । ...
14/06/2026

Double door refrigerator problem (दुई ढोका भयको फ्रिज मा माथि बरफ जम्ने { चिसो आउने } तल चिसो नहुने समस्या को समाधान । )

12/06/2026

❄️ Double Door Refrigerator को Defrost System (माथि ice जम्ने तल चिसो नआउने समस्या)

🔧 यसमा Frost Free (Auto Defrost) system हुन्छ
Double door fridge मा manually defrost गर्नु पर्दैन — यो automatically हुन्छ।

🔄 Defrost System का ३ मुख्य Parts:

1. 🌡️ Defrost Heater
Evaporator coil को वरिपरि हुन्छ
Ice जमेको बेला यसले heat दिएर पगाल्छ
Glass tube वा Aluminum heater हुन्छ ।

2. ⏱️ Defrost Timer / Control Board
हरेक 6-12 घण्टामा एकपटक defrost cycle start गर्छ
पुरानो fridge मा mechanical timer, नयाँमा electronic control board हुन्छ ।
3. 🌡️ Bimetal switch.
Evaporator को temperature monitor गर्छ
Ice पग्लिसकेपछि (लगभग +10°C मा) heater बन्द गर्छ
Overheating बाट जोगाउँछ

🛠️ सामान्य Defrost Problems समस्या कारण

Timer/Control board खराब
1) Freezer मा ice जम्छ
2) Compressor धेरै चल्छ
Defrost heater खराब
1) Fridge चिसो हुँदैन
Bimetal खराब
1) माथि ice जम्छ ।
Drain hole बन्द भयो
1)पानी तल अगाडि चुहिन्छ ।

⚙️ Defrost Cycle ले कसरी काम गर्छ?

Compressor बन्द हुन्छ

Defrost Heater ON हुन्छ

Evaporator को ice पग्लिन्छ

पानी Drain tray मा जान्छ

Thermostat ले temperature feel गर्छ

Heater बन्द हुन्छ

Compressor फेरि चालु हुन्छ

कुनै specific problem छ भने भन्नुस्! 😊9841184422shile👍😁🙏
Follow ok

दुई ओटा ढोका भएको फ्रिज मा यो पार्ट्स खराब भयोभने के समस्या देखापर्छ ? चेक गर्ने तरिका तल दिइएको छ हेर्नुहोस् ।
09/06/2026

दुई ओटा ढोका भएको फ्रिज मा यो पार्ट्स खराब भयोभने के समस्या देखापर्छ ? चेक गर्ने तरिका तल दिइएको छ हेर्नुहोस् ।

मर्मत को लागि हामीलाई सम्झनु होस्।
07/06/2026

मर्मत को लागि हामीलाई सम्झनु होस्।

29/05/2026

लामो समय सम्म चलाएर छोड्दा हुने असर यस्तो हुन्छ ।

Address

Kathmandu

Telephone

+9779841184422

Website

Alerts

Be the first to know and let us send you an email when Fridge repair In kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fridge repair In kathmandu:

Shortcuts

Share