Sanibar शनिबार

Sanibar शनिबार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanibar शनिबार, Kathmandu.

राष्ट्रको भावना, राजाको गौरव, धर्म-संस्कृति र राजनीति पुनर्जागरणको आवाज। शनिबारबाट आरम्भ हुने जनचेतना र राष्ट्रिय आत्माको डिजिटल क्रान्ति। – सत्य, परम्परा र परिवर्तनको मार्ग। -Sanibar.com

08/09/2026

🙏 ૐ

नौलो नाम राख्दैमा सुन्दर नेपाल नबन्ने रहेछ ! पुर्खाले आर्जेको, वीरताले सजिएको र स्वाभिमानले अडिएको यो राष्ट्र र राष्ट्रि...
05/09/2026

नौलो नाम राख्दैमा सुन्दर नेपाल नबन्ने रहेछ ! पुर्खाले आर्जेको, वीरताले सजिएको र स्वाभिमानले अडिएको यो राष्ट्र र राष्ट्रियता जोगाउन सबै नेपाली राष्ट्रवादी एक हौं ! 🙏🕉🇳🇵

Patan
05/09/2026

Patan

04/09/2026
03/09/2026

Banglamukhi Mata le Kalyan garun

नेपालमा हालै आएको प्राकृतिक विपद्का कारण भएको विनाशकारी तथा व्यापक जनधनको क्षति प्रति दुख जनाउँदै हिमानी कोषले भाद्र ११ ...
30/08/2026

नेपालमा हालै आएको प्राकृतिक विपद्का कारण भएको विनाशकारी तथा व्यापक जनधनको क्षति प्रति दुख जनाउँदै हिमानी कोषले भाद्र ११ गतेका दिन बाढी प्रभावित समुदायलाई आवश्यक खाद्यान्न तथा विभिन्न राहत सामग्रीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत हस्तान्तरण गरेको छ। 🇳🇵🙏

बाढीपहिरोमा ज्यान गुमाएका हाम्रा नागरिक केवल एउटा संख्या होइनन्।उहाँहरूको नाम छ, परिवार छ, पहिचान छ, धर्म छ र अन्तिम संस...
29/08/2026

बाढीपहिरोमा ज्यान गुमाएका हाम्रा नागरिक केवल एउटा संख्या होइनन्।
उहाँहरूको नाम छ, परिवार छ, पहिचान छ, धर्म छ र अन्तिम संस्कारको अधिकार छ।

पहिचान हुन नसकेका शवलाई हतारमा स्थायी रूपमा गाडेर विषय समाप्त गरिनु हुँदैन।
पहिले प्रत्येक शवको फोटो, DNA, चिनारी, कपडा, गहना, भेटिएको स्थान र सम्पूर्ण विवरण सुरक्षित गरियोस्।
हराइरहेका व्यक्तिको सूचीसँग मिलान गरियोस्।
आवश्यक परे वैज्ञानिक तरिकाले अस्थायी रूपमा सुरक्षित राखियोस्।

पहिचान भएपछि मृतक जुन धर्म र परम्पराका हुन्, त्यहीअनुसार परिवारलाई अन्तिम संस्कार गर्ने अधिकार दिइयोस्।

वैदिक सनातन परम्पराका मृतकका हकमा अन्त्येष्टि संस्कार, दाहसंस्कार तथा परिवारको परम्परा अनुसार किरिया, पिण्डदान, तर्पण र श्राद्धको व्यवस्था गरियोस्।

विपद्ले जीवन खोस्यो भन्दैमा मृतकको पहिचान, सम्मान र संस्कार पनि खोसिनु हुँदैन।

मृत शरीरको पनि मर्यादा हुन्छ।
परिवारको पनि अधिकार हुन्छ।
धर्म र संस्कारको पनि सम्मान हुनुपर्छ।

ॐ शान्तिः शान्तिः शान्तिः
ॐ नमः शिवाय। 🕉️ शनिबार १२५

B***n Nepali Army Nepal Police Sudan Gurung

समय नै गुरु होसमय नै गुरु हुन्छसमय नै सहारासमयले सिकाउनेयो संसारमा साराजे आज छ आफ्नोभोलि टाढा हुने छतर हरेक पलको साथीसमय...
29/08/2026

समय नै गुरु हो

समय नै गुरु हुन्छ
समय नै सहारा
समयले सिकाउने
यो संसारमा सारा

जे आज छ आफ्नो
भोलि टाढा हुने छ
तर हरेक पलको साथी
समय नै हुने छ

समय नै गुरु हो
यस्को अगाडी झुक्नु पर्छ
संसार सारा

बचपनको गल्लीहरु छोडेर जाने
हाँसोको त्यो कुराहरु हराएर जाने
हिजो जस्लाई सम्झेको थियो आफ्नो भनेको
आज उनिको यादहरु समयले फेरेको

समयले फेरि दिने हरेक एक कहानी
कहिले आँखामा आँसु कहिले मुस्कुरानी

जो लडेको हुन्छ उस्लाई उठ्नु सिकाउने
जो हारेको हुन्छ उस्लाई जीत्नु सिकाउने
जो घमंड गर्छ उस्लाई झुक्नु सिकाउने
जो रोएको हुन्छ उस्लाई हांस्नु सिकाउने

नकोहि यहाँ राजा
नकोहि यहाँ भिकारी
समयको अगाडी
सबैको हुन्छ पालि

हिजोको भरोसा कसैलाई हुन्न
आजको समय पनि हमेशा रहन्न
जो समय पाएको छ त्यसमा जीउनु
आफ्नो कर्म गरेर संसार जीत्नु

समयको किताबमा हिसाब लेखेको
हरेक कर्मको आफ्नो जवाब कोरेको
नराम्रो समय एक दिन जाने छ
अँध्यारो पनि घाम देखि डराउने छ

हिम्मत नहार्नु बाटोमा तिमी
बिश्वास राख्नु आँखामा तिमी
समय जब फेरिन्छ रंग पनि फेरिन्छ
टूटेको दिल पनि फेरि सम्हालिन्छ

समय नै गुरु हो
समय नै किनारा
समय नै जीवन
समय नै अभिभारा

नरोक्छ पल नथाम्छ जमाना
समयसँग सिक्नु जीवन निभाउनु
समय नै गुरु हुन्छ हरेक पल अनमोल
यसलाई नफाल्नु जीवन अन्माउनु

✍️ जी. शाह Gyanendrabbshah Shah

Address

Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when Sanibar शनिबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanibar शनिबार:

Shortcuts

Share