Horizonpro Software

Horizonpro Software We Offer Various Software
1. Cooperative Management Software
2. Departmental Store/Mart Billing/Gro We Provides Some Accounting Software
1. Cooperative
2.

Department Store/ Mart
3. Hotel/Restaurant
4.POS
5. Trading Business
6. Website Development

05/12/2022

प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ कहाँ कसले जिते ?
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४. काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०. स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा. नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६. स्याङ्जा–२ – धनराज गुरुङ
५७. बाजुरा – बद्रीप्रसाद पाण्डे
नेकपा (एमाले)
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की–३ – दामोदर पौडेल
२६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी शाह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. इलाम–२ – सुवास नेम्वाङ
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी
नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव
१८. गंगा कार्की
नेकपा (एकीकृत समाजवादी)
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही–३ – दीपक बोहरा
जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी
जनमत पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत
राष्ट्रिय जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल
स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह

सहकारी ब्यबस्थापन सफ्टवेर Cooperative Management Software  is ready for user with Updated Version. 📞call us: 9851192614,...
15/08/2022

सहकारी ब्यबस्थापन सफ्टवेर Cooperative Management Software is ready for user with Updated Version.
📞call us: 9851192614, 9801092614 (whatsapp,Viber)
यस सफ्टवेर का बिशेषताहरु...............................................................
✅ ऋणमा अटोमेटिक ब्याज, सावामा हर्जाना , ब्याजमा हर्जना, हर्जना कतीदिनबाट लिने सबै सफ्टवेर बाट अटोमेटिक गर्न सकिने
✅ बचतमा ब्याज कहिले दिने, कती दिने दैनिक रुपमा हिसाब हुने !
✅ डिपार्टमेन्ट अनुसार कन्ट्रोल गर्न सकिने
✅ ऋणको ब्याज तथा हर्जना ऋणी को मोबाईलमा SMS गर्न सकिने
✅ Loan Calculator, Payment Schedule, Loan Loss Provision, Loan Follow Up Report लगायत सम्पूर्ण रिपोर्ट भएको ।
✅ COPOMIS Report
✅ जुनसुकै सफ्टवेर बाट सजिलै data तान्न सकिने !
✅ दैनिक बचत तथा ऋण को collection sheet बाट एकैचोटि प्रबिस्ट गर्न सकिने!
✅ Mobile Tab बाटै दैनिक सँकलन गर्न सकिने।
✅ Agent को Commission Auto Calculate गर्न सकिने।
✅ सहकारी पसलको लागि पनि यही सफ्टवेर बाटै काम गर्न सकिने
✅ Branch Based मा काम गर्न सकिने
✅ सफ्टवेर बाटै चेक तथा प्रमाणपत्र प्रिन्ट गर्न सकिने।..................................................................
समयमै भरपर्दो सहकारी सफ्टवेर राखेर ढुक्क हुनुहोस्।
हामी सेवा मा सम्झौता गर्दैनौ, तपाईं विश्वस्त हुनुहोस्।....................................................................
थप जानकारीको लागी
Horizon Technology Pvt. Ltd.
Mid Baneshwor Kathmandu
Contact 9851192614, 9801092614.....................................................................
हामीसँग भएका अन्य उत्पादनहरु






/Mart_Software



सहकारी ब्यबस्थापन सफ्टवेर Cooperative Management Software  is ready for user with Updated Version. 📞call us: 9851192614,...
22/07/2022

सहकारी ब्यबस्थापन सफ्टवेर Cooperative Management Software is ready for user with Updated Version.
📞call us: 9851192614, 9801092614 (whatsapp,Viber)
यस सफ्टवेर का बिशेषताहरु...............................................................
✅ ऋणमा अटोमेटिक ब्याज, सावामा हर्जाना , ब्याजमा हर्जना, हर्जना कतीदिनबाट लिने सबै सफ्टवेर बाट अटोमेटिक गर्न सकिने
✅ बचतमा ब्याज कहिले दिने, कती दिने दैनिक रुपमा हिसाब हुने !
✅ डिपार्टमेन्ट अनुसार कन्ट्रोल गर्न सकिने
✅ ऋणको ब्याज तथा हर्जना ऋणी को मोबाईलमा SMS गर्न सकिने
✅ Loan Calculator, Payment Schedule, Loan Loss Provision, Loan Follow Up Report लगायत सम्पूर्ण रिपोर्ट भएको ।
✅ जुनसुकै सफ्टवेर बाट सजिलै तान्न सकिने !
✅ दैनिक बचत तथा ऋण को collection sheet बाट एकैचोटि प्रबिस्ट गर्न सकिने!
✅ Mobile Tab बाटै दैनिक सँकलन गर्न सकिने।
✅ Agent को Commission Auto Calculate गर्न सकिने।
✅ सहकारी पसलको लागि पनि यही सफ्टवेर बाटै काम गर्न सकिने
✅ Branch Based मा काम गर्न सकिने
✅ सफ्टवेर बाटै चेक तथा प्रमाणपत्र प्रिन्ट गर्न सकिने।..................................................................
समयमै भरपर्दो सहकारी सफ्टवेर राखेर ढुक्क हुनुहोस्।
हामी सेवा मा सम्झौता गर्दैनौ, तपाईं विश्वस्त हुनुहोस्।....................................................................
थप जानकारीको लागी
Horizon Technology Pvt. Ltd.
Mid Baneshwor Kathmandu
Contact 9851192614, 9801092614.....................................................................
हामीसँग भएका अन्य उत्पादनहरु






/Mart_Software



28/06/2022

📌 IRD Billing Software 📌
Useful for Liquor Business, Auto Parts, Rice Mill, Wholesale Pasal, Feed Poultry, Hatchary, Construction Company, Production House, Trading Business etc.
For more information
☎️ 9851192614
9801092614 /16/17

23/06/2022

The most User Friendly and Convenient VAT Billing Software. Suitable for All Types of VAT Registered Business.

23/06/2022

📌 IRD Billing Software 📌
Mart, Departmental Store, Grocery Center, Production Industries, Stock/ Inventory management लगायतका ब्यवसायको लागि उपयोगी IRD Billing सफ्टवेर 🖨
नेपालमै बनेको , IRD Billing Certified, एकदम सजिलो सफ्टवेर प्रयोग गरी ढुक्क हुनुहोस् !
थप जानकारीको लागि
☎️ 9851192614
9801092614 /16/17

06/06/2022

We beleive in a quality Services.
call us for any kind of software
for Kathmandu
9801092614
9801092616
9801092617
9851192614
For Butwal Area 📞 9857043937
For Gaighat area 📞 9842838501
For Itahari area 📞 9802727247
For damak area 📞 9852686444
For Sarlahi area 📞 9844225250
For dhangadi area 📞 9843283625
For nepaljung area 📞 9858048230
For chitwan area 📞 9845506563

📌 IRD Billing Software 📌 Mart, Departmental Store, Grocery Center, Production Industries, Stock/ Inventory  management ल...
06/06/2022

📌 IRD Billing Software 📌
Mart, Departmental Store, Grocery Center, Production Industries, Stock/ Inventory management लगायतका ब्यवसायको लागि उपयोगी IRD Billing सफ्टवेर 🖨
नेपालमै बनेको , IRD Billing Certified, एकदम सजिलो सफ्टवेर प्रयोग गरी ढुक्क हुनुहोस् !
थप जानकारीको लागि
☎️ 9851192614
9801092614 /16/17

Mandatory e-Billing.आगामी आ.व. २०७९/८० बाट विद्युतीय माध्यमबाट बीजक (e-Billing) जारी गर्ने सम्बन्धी आन्तरिक राजस्व विभाग...
03/06/2022

Mandatory e-Billing.
आगामी आ.व. २०७९/८० बाट विद्युतीय माध्यमबाट बीजक (e-Billing) जारी गर्ने सम्बन्धी आन्तरिक राजस्व विभागको जरूरी सूचना ।

29/05/2022
अब पालो युवाको !  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
26/05/2022

अब पालो युवाको ! हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

Departmental Store, Mart, Grocery Store को लागी चाहिने Tax Certified Billing Software बिशेष छुट सहित 👍.....................
06/05/2022

Departmental Store, Mart, Grocery Store को लागी चाहिने Tax Certified Billing Software बिशेष छुट सहित 👍............................................................
यस सफ्टवेरका बिशेषताहरु
✅Barcode, QR Code, SKU Code को माध्यमबाट सजिलै Sales गर्न सकिने
✅Taxable, Non Taxable सजिलै छुट्याउन सकिने
✅Membership Card Issue गर्न सकिने
✅Products को point card Issue गर्न सकिने
✅Bill Hold गरेर अर्को नयाँ Customer को Billing गर्न सकिने
✅Multiple Counter Manage गर्न सकिने
✅Multiple Outlet, Franchisee Manage गर्न सकिने
✅एउटै Product को Multiple Barcode Manage गर्न सकिने
✅एउटै Product को Multiple Unit Of Measurement बनाउन सकिने
✅Barcode नहुने Product को लागि A4 Size बाट आफुले चाहेको सँख्यामा
Barcode प्रिन्ट गर्न सकिने जस्ले गर्दा Barcode प्रिन्ट गर्न छुट्टै Printer किन्न
नपर्ने
✅Multiple Cards तथा Customers Credit Manage गर्न सकिने
✅Excel बाट Product Details सिधै सफ्टवेरमा तान्न सकिने
✅Retail र wholesale दुबै Rate बाट Sales गर्न सकिने
✅VAT तथा Monthly Report Automatic आउने
✅बिभिन्न Stock Reports तथा Accounting reports सजिलै आफुले
चाहेअनुसार हेर्न सकिने...............................................................
थप जानकारीको लागी
Horizon Technology Pvt. Ltd.
Mid Baneshwor Kathmandu
Contact 01-4499003, 9851192614, 9801092614.....................................................................
हामीसँग भएका अन्य उत्पादनहरु






/Mart_Software



Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Horizonpro Software posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Horizonpro Software:

Share