29/11/2025
🏠 🔐 तपाईको घर वा अफिसको सुरक्षाका लागि 📸 EZVIZ H6C Pro, Indoor Wireless (Wi-Fi) क्यामेरा उपयोगि हुन सक्छ ।
– अत्याधुनिक सुविधा र स्पष्ट भिडियो रहेको हुदाँ यो क्यामेरा विशेष गरी घरभित्र, अफिस, स्टोर, बच्चा र बृद्धबृद्धा हेर्ने कोठाका लागि एकदमै उपयोगि रहेको छ:
🔍 मुख्य विशेषताहरू:
✅ 1080p Resolution: क्लियर र विस्तृत दृश्य
✅ See in 360°: मोबाईबाटै 360° मा घुमाएर हेर्न सकिने
✅ Auto Tracking: चलिरहेको वस्तुलाई आफैं ट्र्याकिङ गर्ने
✅ Smart Color Night Vision: रातमा पनि स्पष्ट र रंगीन दृश्य
✅ Two-Way Calling: मोबाइल एपमार्फत प्रत्यक्ष बोल्न र सुन्न सकिने
✅ EZVIZ Apps: संसारको कुनै कुनाबाट सजिलै आफ्नो घर/अफिसको निगरानि गर्न सकिने
*Supports MicroSD Card: (Up to 512 GB) & EZVIZ CloudPlay Storage
Contact ☎️: +977 980-8820550 (WhatsApp)
For details specification click here: https://www.ezviz.com/product/h6c-pro/50430