S and D Trade Suppliers

S and D Trade Suppliers Exploring the world of technology
(1)

Brother DCP-T430W 3 in 1 inkject PrinterPrint | Copy | Scan with WIFI (Dual Brand WIFI Supported)• USB 2.0, Wireless, Wi...
20/08/2026

Brother DCP-T430W 3 in 1 inkject Printer
Print | Copy | Scan with WIFI (Dual Brand WIFI Supported)
• USB 2.0, Wireless, WiIFI direct
• Inbox Ink: 1 x BK 7500page, 1 x 5000pages each x CMY
• LED Light indicator
• Compatible with MobileConnect App, Airprint
• Email Print (Print From anywhere to everywhere)
• USB Cable included
• 1-Sheet manual feed slot
• Manual Duplex Printing
• Compac and Light weight design

Offer Price Only 26500

27/07/2026
नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभकामना! 🎉S and D Trade Suppliers परिवारको तर्फबाट सम्पूर्ण आदरणीय ग्राहकवर्ग, व्यव...
17/07/2026

नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभकामना! 🎉

S and D Trade Suppliers परिवारको तर्फबाट सम्पूर्ण आदरणीय ग्राहकवर्ग, व्यवसायिक साझेदार, शुभेच्छुक तथा सहयोगीहरूमा नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

विगतदेखि हामीप्रति देखाउनुभएको अमूल्य विश्वास, साथ र सहयोगप्रति हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि गुणस्तरीय सामान, भरपर्दो सेवा तथा ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखी अझ उत्कृष्ट सेवाका साथ तपाईंहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं।

नयाँ आर्थिक वर्षले तपाईंहरूको व्यवसायमा निरन्तर प्रगति, आर्थिक समृद्धि, सफलता र नयाँ अवसरहरू ल्याओस् भन्ने शुभकामना।

🙏 धन्यवाद!
S and D Trade Suppliers
Siddhicharan Chow Newroad
01-5323869

Projector Screen चाहियो भने सम्पर्क गर्नुहोस्।उचित मूल्य, भरपर्दो सेवा र विभिन्न साइजमा उपलब्ध।थप जानकारी तथा अर्डरका ला...
14/07/2026

Projector Screen चाहियो भने सम्पर्क गर्नुहोस्।
उचित मूल्य, भरपर्दो सेवा र विभिन्न साइजमा उपलब्ध।
थप जानकारी तथा अर्डरका लागि इनबक्स वा सम्पर्क गर्नुहोस्। 😊

Projector Screen चाहियो भने सम्पर्क गर्नुहोस्।उचित मूल्य, भरपर्दो सेवा र विभिन्न साइजमा उपलब्ध।थप जानकारी तथा अर्डरका ला...
21/06/2026

Projector Screen चाहियो भने सम्पर्क गर्नुहोस्।
उचित मूल्य, भरपर्दो सेवा र विभिन्न साइजमा उपलब्ध।
थप जानकारी तथा अर्डरका लागि इनबक्स वा सम्पर्क गर्नुहोस्। 😊

🔥Friday Special Offer 🔥आज मात्र सीमित समयका लागि विशेष छुट! 🛍️हाम्रो selected product हरुमा धमाकेदार discount उपलब्ध छ 🎉...
19/06/2026

🔥Friday Special Offer 🔥
आज मात्र सीमित समयका लागि विशेष छुट! 🛍️
हाम्रो selected product हरुमा धमाकेदार discount उपलब्ध छ 🎉

👉 Quality + Best Price को ग्यारेन्टी
👉 आज किन्यो भने extra बचत 💰
👉 Limited stock मात्र बाँकी

⏰ Hurry up! Offer आज Friday मात्र valid छ ⚡
📍 मौका नगुमाउनुहोस्, अहिले नै अर्डर गर्नुहोस्!

🏆 World Cup आयो!अब World Cup को मज्जा लिन ठुलो Screen मा हेर्न Projector & Screen चाहियो? 📽️⚽यी सबै सामानS and D Trade S...
09/06/2026

🏆 World Cup आयो!
अब World Cup को मज्जा लिन ठुलो Screen मा हेर्न Projector & Screen चाहियो? 📽️⚽

यी सबै सामान
S and D Trade Suppliers मा उपलब्ध छ।
आजै सम्पर्क गर्नुहोस् 👇

📞 9849484675
📞 9843691645
☎️ 01-5323869

🔥 अब व्यवसायलाई अझ प्रोफेसनल बनाउने समय! 🔥🖨️ XPrinter XP-480B (मोबाइलबाटै प्रिन्ट गर्न मिल्ने र सबै लेबल हाल्न मिल्ने)Fa...
26/05/2026

🔥 अब व्यवसायलाई अझ प्रोफेसनल बनाउने समय! 🔥

🖨️ XPrinter XP-480B (मोबाइलबाटै प्रिन्ट गर्न मिल्ने र सबै लेबल हाल्न मिल्ने)
Fast & Reliable Thermal Label Printer
✔️ Barcode Printing
✔️ Shipping Label
✔️ QR Code Support
✔️ Easy Setup
✔️ High Speed Printing
✔️ Online Delivery / Shop / Warehouse का लागि Perfect Choice

📦 Daraz, Shopify, Courier, Retail पसल सबैका लागि उपयुक्त
💯 Ink बिना चल्ने Thermal Technology

⚡ Speed पनि दमदार, Print Quality पनि शानदार!

📞 आजै सम्पर्क गर्नुहोस्
📍 S & D Trade Suppliers
📱 9849484675 / 9843691645
☎️ 01-5323869

“Smart Business को Smart Printer” 🚀

Address

Siddhicharan Chow Newroad
Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when S and D Trade Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category