National Software & It Solution

National Software & It Solution Co-operative Manangement (A Complete Co-Banking Software) which will provide all banking features to

One of the oldest company in the field of Software Development in Nepal. We provide best service at reasonable price.

कम्प्युटरीकरण गर्ने क्रममा यस संस्थाले विभिन्न क्षेत्रमा प्रयोग हुने विभिन्न खाले सफ्टवेयर निर्माण गरि सेवा पुर्‍याउदै आइरहेको छ. स्कुल, डिपार्टमेन्टल स्टोर, एफ.एम., साइबर, महसुल बिलिंग जस्ता प्याकेज्ड सफ्टवेयर निर्माण गरि सहुलियत दिदै आइरहेको छ।
सफ्टवेयर प्रयोजनको हिसाबले नेपालम

ा सबैभन्दा बढी सदुपयोगी देखिएको क्षेत्र, बित्तिय क्षेत्रमा प्रयोग हुने अति सरल ढंग बाट चलाउन सकिने, नेपाली र अंग्रेजी दुवै भाषा भएको नेपाली मितिमा चलाउन सकिने, नेटवर्कमा चलाउन सकिने बिशेष सफ्टवेयर जुन सहकारी तथा अन्य बैंकहरुमा उपयुक्त देखिएको चारखता (CharKhata) नामक सफ्टवेयर NSITS ले बजारमा ल्याएको छ. उक्त सफ्टवेयरको निरिक्षण/अध्ययन गरि आफ्नो वित्त ब्यबसाय लाई सरलीकरण गर्नुहुनेछ भन्ने आसा लिएका छौ।

एकपटक सेवा गर्ने मौका दिनु होला
10/09/2024

एकपटक सेवा गर्ने मौका दिनु होला

09/08/2024
18/12/2021
Bijaya Dashami Ko Sabaima Shuvakamana
07/10/2021

Bijaya Dashami Ko Sabaima Shuvakamana

कम्प्युटरीकरण गर्ने क्रममा यस संस्थाले विभिन्न क्षेत्रमा प्रयोग हुने विभिन्न खाले सफ्टवेयर निर्माण गरि सेवा पुर्‍याउदै आ...
10/06/2021

कम्प्युटरीकरण गर्ने क्रममा यस संस्थाले विभिन्न क्षेत्रमा प्रयोग हुने विभिन्न खाले सफ्टवेयर निर्माण गरि सेवा पुर्‍याउदै आइरहेको छ जस्तै, सहकारी , स्कुल, कलेज , बन, डेरि, डिपार्टमेन्टल स्टोर, एफ.एम., साइबर, महसुल बिलिंग जस्ता प्याकेज सफ्टवेयर निर्माण गरि सहुलियत दरमा बिक्रि वितरण गर्दै आइरहेको छ।

नवबर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉🎊🎊🎊
14/04/2021

नवबर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉🎊🎊🎊

-- NOTICE ---
02/04/2021

-- NOTICE ---

परोपकार बचत तथा ऋण सहकारी संस्था लि.,नवलपुरले मिति २०७७ मङ्सिर ५ गते नेफ्स्कुनको २९औं  साधारण सभाबाट ५औं पटक नेपाल ब्रान...
21/11/2020

परोपकार बचत तथा ऋण सहकारी संस्था लि.,नवलपुरले मिति २०७७ मङ्सिर ५ गते नेफ्स्कुनको २९औं साधारण सभाबाट ५औं पटक नेपाल ब्रान्ड (प्रोबेसन ब्रान्ड ) प्राप्त गर्न सफल भएको छ । सम्पुर्णमा हार्दिक बधाई ।
Paropakar Saving & Credit Co-operative Ltd.

नेपालीहरूको महान चाड बडा दशैँको शुभकामना ।
17/10/2020

नेपालीहरूको महान चाड बडा दशैँको शुभकामना ।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9849811492

Alerts

Be the first to know and let us send you an email when National Software & It Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Software & It Solution:

Share