श्रीकृपा

श्रीकृपा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीकृपा, Sairam Marga, Kathmandu.

Shreekripa Food Industries
Premium Food Powders ✨
🥭 Fruit | 🌶️ Spice | 🥣 Grain | 🥬 Vegetable | 🌿 Herbal
✅ Natural Ingredients
✅ Hygienically Processed
📩 Orders & Wholesale DM

21/09/2026

🥣 **श्रीकृपा चुकन्दरको पाउडर ❤️**

ताजा चुकन्दरबाट तयार गरिएको **Beetroot Powder** — तपाईंको भान्सामा सजिलो र उपयोगी विकल्प। 🌿✨

🍠 चुकन्दरको प्राकृतिक स्वाद र रंग
✨ सजिलो प्रयोग
📦 सफा र सुविधाजनक प्याकेजिङ
🇳🇵 नेपाली उत्पादन — **ShreeKripa Food Industries**

Smoothie, juice, baking, cooking वा विभिन्न परिकारमा आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ। ❤️

**प्रकृतिको कृपा, श्रीकृपाको साथ।** 🌿

📩 अर्डर तथा जानकारीका लागि DM गर्नुहोस्।

#चुकन्दर #चुकन्दरकोपाउडर

20/09/2026

Dehydrated red kiwi.
Only rs.250 for 100gm.

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ❤️🇳🇵
19/09/2026

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ❤️🇳🇵

18/09/2026

भान्साको एउटा सानो secret 🤫🌿
Black Cardamom Powder ले परिकारमा थपिदिन्छ सुगन्ध र स्वादको खास touch! 😋
Shreekripa Food Industry

बुवाको काँधमा चढेर फर्किएको त्यो बाल्यकाल,आज सम्झनामा मात्र बाँकी छ। ❤️बुवाको माया, साथ र आशीर्वाद सधैं अमूल्य रहोस्। 🙏क...
11/09/2026

बुवाको काँधमा चढेर फर्किएको त्यो बाल्यकाल,
आज सम्झनामा मात्र बाँकी छ। ❤️
बुवाको माया, साथ र आशीर्वाद सधैं अमूल्य रहोस्। 🙏
कुशे औँसीको हार्दिक शुभकामना! 🌿❤️

श्रीकृपा परिवारबाट हार्दिक शुभकामना। 🙏

#कुशेऔँसी #बुवाकोमुखहेर्नेऔँसी #बुवाकोमाया #बुवाआशीर्वाद #पितृसम्मान #नेपालीसंस्कार #हाम्रोसंस्कारहाम्रोपहिचान #श्रीकृपा

इतिहासकै कालो दिन💔 GEN-Z सहिद दिवस😔🕊️
08/09/2026

इतिहासकै कालो दिन💔
GEN-Z सहिद दिवस😔🕊️

आज अजा एकादशी 🙏🌿व्रत बसी भगवान् विष्णुको पूजा–आराधना गरौँ।यस पावन दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर...
07/09/2026

आज अजा एकादशी 🙏🌿
व्रत बसी भगवान् विष्णुको पूजा–आराधना गरौँ।
यस पावन दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। 🪷✨

शुभ अजा एकादशी! 🙏💛
— श्रीकृपा फुड इन्डस्ट्रिज

#अजाएकादशी #शुभकामना

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको शुभकामना! 🙏🦚भगवान श्रीकृष्णको दिव्य कृपाले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, सफलता र समृद्ध...
04/09/2026

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको शुभकामना! 🙏🦚

भगवान श्रीकृष्णको दिव्य कृपाले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, सफलता र समृद्धि छाओस्।
#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण

31/08/2026

🍌 काँचो केरादेखि शुद्ध Banana Powder सम्म — श्रीकृपाको आफ्नै उत्पादन प्रक्रिया! 🌿

राम्रो कच्चा पदार्थको छनोटदेखि सफा गर्ने, काट्ने, सुकाउने, पिस्ने र प्याकेजिङसम्म — हरेक चरणमा स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिँदै। 💛

प्रकृतिको कृपा, श्रीकृपाको साथ। 🌿
ShreeKripa Food Industries 🍌✨

#केराकोपाउडर #श्रीकृपा #प्रकृतिको_कृपा_श्रीकृपाको_साथ

🙏✨ **जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!** ✨🙏पवित्र जनै पूर्णिमाको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, श...
28/08/2026

🙏✨ **जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!** ✨🙏

पवित्र जनै पूर्णिमाको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना। ❤️

**ShreeKripa Food Industries**
Pure. Natural. Wholesome. 🌿

#जनैपूर्णिमा #शुभकामना

Address

Sairam Marga
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Telephone

+9779851350447

Website

Alerts

Be the first to know and let us send you an email when श्रीकृपा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्रीकृपा:

Shortcuts

Share