20/10/2026
On this special occasion, the Trioplus Family wishes you and your family a joyful, prosperous, and blessed Dashain! 🪔✨
विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸🙏
दुर्गा भवानीको आशीर्वादले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस्। यस दशैँले नयाँ ऊर्जा, नयाँ सम्भावना र अनगिन्ती खुसीहरू लिएर आओस्।
Warm wishes,
❤️ Trioplus Family
#शुभविजयादशमी NepaliFestival TogetherWeGrow HappinessAndProsperity Trioplus FestiveGreetings 🇳🇵✨