06/08/2024
"मनमनै बाहिर हेरेर भुत्भुतौदा। अँन अदितेड"
मैनबत्ती सधै चोखो र सत्य हुन्छ, अग्नि जस्तै चोखो पनि हुन्छ, जे गरे पनि मैनबत्तीले बिना सर्त आफुलाई बिना सर्त सत्य साबित को स्थिति मा बसेको हुन्छ, तरपनि प्रस्न सधै खोजि गर्छ, आगो कसरि लाग्यो ?
के बजार करेक्सन लेरौना आफ्फै सक्षम छैन ? के करेक्सन आउन बाहिरी हस्तछेप लाउनु को नैतिकता जाच गर्नु पर्छ कि पर्दैन, खेलाडी हुन लाई मापदण्ड चाहिन्छ भित्र बसेर काम गरे पनि बाहिर बसेर काम गरे पनि।
संसारभर का खेलाडीहरु को खेल बाट नेपाली खेलाडीले के सिक्न अपरिहर्ये छ भन्ने सप्लाई वा DEMAND जे दिदा पनि बजार ले दैनिक कारोबार मा असर गर्नु हुदैन नर्मल अवस्था मा , मार्केट देफ्त मा कति BUY सेल अ डर छ त्यो सप्लाई डेमंड होइन त्यो त तत्कालिन परिस्थिति होला तर मूल्य लाई कहाँ मेन्टेन गरि राख्न सक्यो त्यो हो सप्लाई demand र खेलाडी। सप्लाई बोकेर बसेको खेलाडी ले आफुले होल्ड गरेको कम्पनि को मूल्य को बेन्च मार्क मूल्य कति हो त्यो मेसेज मार्केट लाई दिन सक्नु पर्छ होइन भने किन चाहियो तपाइलाई ट्रेडर्स। यो कुरा कुनै व्यक्ति बाट सम्भव नभए निमयेक निकाय वा राज्य ले सोचु पर्दछ। सबै कमाउने आको हो भनेर मात्र हुदैन , बिग होल्दर्स हुदा मूल्य पनि बचाउनु पर्छ।
राज्य ले के जान्नु पर्दछ , अनिवार्य भने आम जनता को कमाइ को स्रोत केवल दुइटा मात्र हुन्छ , एक ब्याजदर अर्को सेर बजार , एसको विकल्प छैन , यो त्यो कुनै पनि समाज मा , यो कसरि मेन्टेन गर्ने राज्य को पहिलो दायित्व हो , जनता पनि उद्योग हो उधोगी हो , उसले नि सर्त प्रतिफल पाउनु पर्छ।
कम्पनि राम्रा छैन , index अकल्पनीये हुनुपर्छ भन्ने हाम्रो सोच पनि होइन , तर हाल को अवस्था मा बन्किंग/ह्य्द्रो/इन्सुरंस इतिश्री सब इन्देक्ष कति भन्दा तल बस्नु हुदैन भन्ने मेसेज , ब्रोकेर्स/निमकिये /राज्य सबैले बजार लाई दिनु पर्छ।
आफ्नु आफ्नु ब्यबसयेक हित को लागि तपाइलाई दैनिक ठुलो मात्र मा प्रोफेसनल ट्रेडर्स तपाई हरुलाई चाहिने , जन्माउनु पर्ने अनि ति ट्रेडर्स को हक हित को जिम्मा तपाई हरुले लिनु पर्दैन । बजार सबैलाई चाहिने अनि ठेक्का ब्येक्तिगत लगानी कर्ता ले लिनु पर्ने।
"सहि राम्रो अर्थ मा लिनु होला, गलत उल्टो अर्थ मा न लि नु होला " , "टोटल बजार लाई भनेको कोहि व्यक्ति बिसेस लाई होइन "