24/10/2018
सर्व साधारणमा जानकारीका लागि :-
- मोवाईलको ब्यालेन्स थाह पाउँन *400 # डायल गर्नुहोस ।
- मोबाइल नम्बर थाह पाउँन *9 # डायल गर्नुहोस
- कल फरवार्ड गर्न **21*98######xx फरवार्ड गर्न चाहेको नम्बर # डायल गर्नुहोस
- कल फरवार्ड क्यान्सिल गर्न # #002 # डायल गर्नुहोस ।
- कल वैटिंग सेवा सुचारु गर्न *43 # डायल गर्नुहोस क्यान्सिल गर्न #43 # डायल गर्नुहोस ।
- FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB *98######XX लेखेर 1415 मा SMS गर्नुहोस
अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98######
XX लेखेर 1415 मा SMS गर्नुहोस ।
- प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98######xx.*RS # डायल गर्नुहोस ।
-आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www. http://
gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।
- आफ्नो मोबाइल नम्बरको सेकुरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।
- पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000 #डायल गर्नुहोस सुबिधा हटाउन *331*0000 # डायल गर्नुहोस ।
- प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ नयाँ अफर थाह पाउँन *1415 # डायल गर्नुहोस ।
- डाटा प्याक खरिद गर्न *1415*1 # डायल गर्नुहोस ।
-Voice प्याक खरिद गर्न *1415*4 # डायल गर्नुहोस ।
- बाँकी डाटा र भ्वाइस प्याक थाह पाउन *1415*5 # डायल गर्नुहोस ।
- मोवाईलमा CRBT राख्न *1455 # डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस ।
अथवा crbt कोड छ भने SUB स्पेस crbt code लेखेर 1455 मा म्यासेज गर्नुहोस ।
- CRBT हटाउन UNSUBलेखेर 1455 मा म्यासेज गर्नुहोस अथवा
*1455 #डायल गर्ने * लेखेर पठाउने,अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिस्चित गर्न 1 लेखेर पठाउनु ।
- नमस्ते CREDIT सेवा सुचारु गर्न - आफै हुन्छ।
- नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।
- मिसकल नोटिफिकेसन (अलर्ट) सेवा सुचारु गर्न *1400 # डायल गर्नुहोस या sub mca लेखेर १४०० मा sms गर्नुहोस ,सेवा बन्द गर्न unsub mca लेखेर sms गर्नुहोस ।
- Land Line टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहपाउँन CB*065###### (पुरा टे.न.)लेखेर 1415 माSMS गर्नुहोस।Due amount भनेको तिर्नुपर्ने रकम हो available credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो
- Adsl को अन्तिम मिति थाहपाउन VL*NTADSL065######(पुरा टे.न.)लेखेर 1415मा SMS गर्नुहोस ।
- adsl ब्यालेन्स थाह पाउन BL*NTADSL065###### (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस ।
- नेपाल टेलिकमको नम्बर इनक्वारी सेवाको लागि १९७ मा फोन गर्नुहोस ।
- नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।
- Land Line टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस् ।
-नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस् ।