13/12/2015
मन साँचिकै नेपाली हो भने अरू नेपालीलाई आज राति भात खान सहयोग गरौं!
१) Fridge, TV, ताप्ने heater, washing machine जस्ता उपकरण राति १० बजेसम्म off गरौं।
२) Induction र Infrared चलाइन्छ भने
कम Watt मा पकाऔं।