Digital Nepal

Digital Nepal Digital Nepal is completely education management software (SaaS) providing its service to change the existing way of information management.

Our main mission is to digitalize the education eco-system of Nepal.

01/06/2026

अब No More Stress 😌
Only Smart Education 🚀📚
आजको Choice = भोलिको Future 💙
Future अब Digital छ ⚡📱

Nepal’s #1 ERP in Education🇳🇵
1000+ Schools & Colleges Digitized 🚀










01/06/2026

🚀 नेपालको शिक्षा प्रणाली अब Smart हुँदैछ!
Digital Nepal ले School & College लाई Digital Transformation तर्फ अगाडि बढाइरहेको छ 📚✨
“नेपालको #1 Education ERP 🔥”

✅ Attendance
✅ Result
✅ Fee Management
✅ LMS
✅ Parent App
✅ AI Features

सबै एउटै smart platform मा 😍
“App ek, faida anek” 🔥🇳🇵

Digital Nepal, Nepal’s  #1 ERP Platform, has signed an MOU with Kathmandu Model Secondary School (KMC) for the implement...
15/05/2026

Digital Nepal, Nepal’s #1 ERP Platform, has signed an MOU with Kathmandu Model Secondary School (KMC) for the implementation of Admission Portal System for +2 students.

Digital Nepal provides Nepal’s best admission portal with secure, reliable, and user-friendly technology for a smarter digital admission experience.

Interested in joining KMC?
Apply here: https://edigitalnepal.com/ca/agree/kmc

Want to visit Digital Nepal?
Click here: https://edigitalnepal.com/

Congratulations to all the SEE passed students!Your hard work and dedication have brought this success. We sincerely tha...
12/05/2026

Congratulations to all the SEE passed students!

Your hard work and dedication have brought this success. We sincerely thank all students, teachers, and parents for being part of this achievement.

Wishing everyone a bright and successful future ahead. 🌟
— eDigital Nepal

श्रमिक दिवसको शुभकामना! आजको दिन मेहनत, समर्पण र संघर्षले देश निर्माण गर्ने सम्पूर्ण श्रमिकहरूलाई समर्पित छ।Digital Nepa...
01/05/2026

श्रमिक दिवसको शुभकामना!

आजको दिन मेहनत, समर्पण र संघर्षले देश निर्माण गर्ने सम्पूर्ण श्रमिकहरूलाई समर्पित छ।
Digital Nepal परिवार सम्पूर्ण श्रमिक वर्गप्रति उच्च सम्मान व्यक्त गर्दछ।

हामी विश्वास गर्छौं—
👉 परिश्रम नै प्रगतिको आधार हो
👉 इमान्दारी नै सफलताको मार्ग हो
👉 जिम्मेवारी नै दिगो विकासको शक्ति हो

Digital Nepal सधैं तपाईंहरूको साथमा,
डिजिटल रूपान्तरण मार्फत देशलाई अगाडि बढाउँदै।

Happy Labour Day!

आज हामी Digital Nepal को ११ औं वार्षिकोत्सव मनाउँदैछौं। 🎉यो ११ वर्षको यात्रा केवल समयको हिसाबले मात्र होइन, विश्वास, मेह...
27/04/2026

आज हामी Digital Nepal को ११ औं वार्षिकोत्सव मनाउँदैछौं। 🎉

यो ११ वर्षको यात्रा केवल समयको हिसाबले मात्र होइन, विश्वास, मेहनत, संघर्ष र सफलताको एक सुन्दर कथा हो। सुरुका दिनहरूमा देखिएको सपना आज यहाँसम्म आइपुग्दा, हरेक पाइला तपाईंहरूको साथ, माया र भरोसाले सम्भव भएको हो।

हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं सम्पूर्ण ग्राहकहरू, साझेदारहरू, शुभचिन्तकहरू र सम्पूर्ण टिमलाई—जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो यात्रामा योगदान दिनुभयो। तपाईंहरूको विश्वास बिना यो सम्भव हुने थिएन।

हामीले सँगै धेरै चुनौतीहरू पार गर्यौं, धेरै सिक्यौं, र अझै अगाडि बढ्ने हौसला पाएका छौं। हरेक सफलता पछाडि तपाईंहरूको साथ र समर्थन छ, जुन हामी कहिल्यै बिर्सने छैनौं।

आगामी दिनहरूमा पनि हामी अझ उत्कृष्ट सेवा, नवीनता र प्रतिबद्धतासँग तपाईंहरूको साथमा रहनेछौं।

Digital Nepal परिवारको हिस्सा बन्नुभएकोमा धन्यवाद। 🙏
हामी सधैं तपाईंहरूको भरोसामा खरो उत्रने प्रयास गर्नेछौं।

११ वर्षको यो यात्रा, तपाईंहरूसँगै अझ धेरै सफल बनाउने प्रतिबद्धता सहित ❤️

www.edigitalnepal.com

नव वर्ष २०८३ सालको उपलक्ष्यमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना !!
14/04/2026

नव वर्ष २०८३ सालको उपलक्ष्यमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना !!

राष्ट्रको हितका लागि आफ्नो ज्यान समर्पण गर्ने वीर शहीदहरू प्रति हार्दिक नमन। 🙏
30/01/2026

राष्ट्रको हितका लागि आफ्नो ज्यान समर्पण गर्ने वीर शहीदहरू प्रति हार्दिक नमन। 🙏

कुकुर तिहार र लक्ष्मी पुजा २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
20/10/2025

कुकुर तिहार र लक्ष्मी पुजा २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।


Happy Vijaya Dashami!!May this Dashain bring happiness, harmony, and success to every home. 🌸Trusted by 800+ Schools acr...
02/10/2025

Happy Vijaya Dashami!!
May this Dashain bring happiness, harmony, and success to every home. 🌸

Trusted by 800+ Schools across Nepal 🇳🇵
📍 Tinkune, Kathmandu
📞 Hotline: +977-9851177076
📧 [email protected]

🌐 www.edigitalnepal.com

Address

Tinkune
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Nepal:

Share