Matakatyayani Mobiles store

14/04/2026
08/03/2026

Copy Paste
।यो चुनावबाट सिकीने पाठहरू ।
• Rishi Dhamala — हरेक मेहनत सधैं सफल हुँदैन।
• Harka Sampang — परीक्षा उत्तीर्ण हुन आफैं पढ्नुपर्छ, अरूलाई फेल गराएर हुँदैन।
• Mahabir Pun — राम्रो काम गरियो भने एक्लै हिँड्दा पनि मानिसहरूले साथ दिन्छन्।
• Kulman Ghising — मौका बारम्बार आउँदैन, मौका पाएको बेला त्यसको सदुपयोग गर्नुपर्छ।
• K. P. Sharma Oli — केही ‘हनुमान’ आफ्ना पछाडि लाग्दैमा आफूलाई ‘राम’ सम्झिनु हुँदैन, गल्ती भएमा माफी स्वीकार गर्नुपर्छ।
• Mahesh Basnet — चाहिएकोभन्दा बढी थुतुनो चलाउनु हुँदैन।
• Gagan Thapa — कुनै कुरामा परिवर्तन गर्नु छ भने ढिला गर्नु हुँदैन।
• Pushpa Kamal Dahal — साथीले “मैले केही पढेको छैन” भनेको भरमा कहिल्यै नपढी बस्नु हुँदैन।
• Raju Pandey — समय बलवान हुन्छ।
• B***n Shah — राम्रो–नराम्रो भन्नेहरू त हुन्छन्, तर धेरै बोल्नेभन्दा शान्त बस्नेको जित हुन्छ।
• Rabi Lamichhane — दुनियाँले लडाउन खोजे पनि लडेर उठ्नेले नै इतिहास रच्न सक्छ।

श्रोत:सामाजिक सन्जाल

बाँच्ने संघर्षका क्रममा घरकाे छानामाथि चढेका झापा गाउँपालिकाकाे एउटा घरकाे धुरीमा चढेका बाख्राहरु।।
05/10/2025

बाँच्ने संघर्षका क्रममा घरकाे छानामाथि चढेका झापा गाउँपालिकाकाे एउटा घरकाे धुरीमा चढेका बाख्राहरु।।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना मितिः २०८२।०५।१९सम्मानित...
04/09/2025

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना मितिः २०८२।०५।१९

सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दर्दी (मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । उक्त आदेश परिपालनाका लागि मिति २०८२।०५।०९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' बमोजिम सात (७) दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण गर्नका लागि मिति २०८२।०५।१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सिमा भित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ ।

Address

Katyayanichok, MidBaneshwor
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 21:15
Tuesday 08:00 - 21:15
Wednesday 08:00 - 21:15
Thursday 08:00 - 21:15
Friday 08:00 - 21:15
Saturday 08:00 - 21:15
Sunday 08:00 - 21:15

Telephone

+9779849430000

Alerts

Be the first to know and let us send you an email when Matakatyayani Mobiles store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Matakatyayani Mobiles store:

Share