11/10/2026
🌺 नवदुर्गाको आराधनासँगै सुरु होस् विजय, सुख, शान्ति र समृद्धिको पावन पर्व बडादसैँ। माता दुर्गाको कृपाले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र सफलता छाओस्। 🪔✨
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! ❤️🌼
#शुभघटस्थापना #घटस्थापना #बडादसैँ #दसैँ२०८३ #दुर्गाभवानी #नवदुर्गा #नेपालीचाडपर्व