Bhattarai Upendra

Bhattarai Upendra An Ordinary Human Being!!!

मार्केटमा तराइका जेन्जी भाइहरुको नया गितले तहल्का मचाउदै रहेछ😁😁😁
09/10/2025

मार्केटमा तराइका जेन्जी भाइहरुको नया गितले तहल्का मचाउदै रहेछ😁😁😁

🔥 Tengraha Films Presents 🔥New Nepali song "KP Oli रं*डी को बान" sung by Chandan Diwana.This song is based on the current political and social scenario of ...

यो फोटो हेरेर मैले आफ्नो हासो😁रोक्न सकिन ।तपाइहरु नि हास्नुस भनेर सेयर गर्देको नि।कुन चाक,कुन भुँडी हो पत्ता लाउनुहोस ।य...
09/10/2025

यो फोटो हेरेर मैले आफ्नो हासो😁रोक्न सकिन ।तपाइहरु नि हास्नुस भनेर सेयर गर्देको नि।कुन चाक,कुन भुँडी हो पत्ता लाउनुहोस ।यस्तै यस्तै नमुना छन र त कहिलेकाही दिल खोलेर हास्न पाइन्छ।
स्रोत :-सामाजिक सन्जाल

प्रस्तावनामानव सभ्यताको पुरानो यात्रामा “Lucifer” नामले छुट्टै स्थान ओगटेको छ।कसैका लागि ऊ दुष्टताको प्रतिमूर्ति, कसैका ...
05/10/2025

प्रस्तावना
मानव सभ्यताको पुरानो यात्रामा “Lucifer” नामले छुट्टै स्थान ओगटेको छ।
कसैका लागि ऊ दुष्टताको प्रतिमूर्ति, कसैका लागि स्वतन्त्रताको पुकार।
धर्मशास्त्र, साहित्य, दर्शन र लोकप्रिय संस्कृतिमा Luciferको छवि निरन्तर फेरिँदै आएको छ।
तर एउटा प्रश्न स्थिर छ — Lucifer वास्तवमै को हो?
१. नाम र पहिलो उल्लेख
1.“Lucifer” शब्द लाटिनको lux (प्रकाश) र ferre (बोक्ने) बाट बनेको हो। मूल अर्थ “बिहानिको तारा” अर्थात् शुक्र ग्रह।
2.बाइबल (Isaiah 14:12) मा यो शब्द पहिलोपटक प्रयोग भएको पाइन्छ। त्यहाँ बाबेलका घमण्डी राजालाई रूपकमा देखाइएको थियो।
3.तर पछि इसाई व्याख्याले यसैलाई पतित स्वर्गदूतसँग जोड्यो। यसरी प्रकाशवहाकको नाम दुष्टताको पर्याय बन्न पुग्यो।
२. धर्मशास्त्रको कथा
1.ईसाई परम्परा अनुसार Lucifer एक शक्तिशाली स्वर्गदूत थियो।
2.उसले परमेश्वरलाई बराबरी गर्न खोज्यो।
3.युद्ध भयो। Lucifer र उसको पक्षका एक–तिहाइ स्वर्गदूत पराजित भए।
4.तिनीहरू नरकमा खसालिए।
5.यहूदी परम्परामा यो घमण्डी मानव वा शासकको रूपक हो।
6.इस्लाममा Luciferलाई Iblisसँग तुलना गरिन्छ। Iblisले आदमलाई नमानेर स्वर्गबाट निकालिएको कथा Luciferसँग मेल खान्छ।
३. Milton को Paradise Lost : Luciferको दृष्टिकोण
1.१७औँ शताब्दीमा John Miltonले Paradise Lost महाकाव्य लेखे।
2.यसले Luciferलाई केवल “Devil” होइन, बरु स्वतन्त्रताको खोज गर्ने विद्रोही पात्रका रूपमा प्रस्तुत गर्यो।
3.नरकमा खसेपछि Luciferले घोषणा गर्यो:
“Better to reign in Hell than serve in Heaven.”
4.ऊ परमेश्वरलाई प्रत्यक्ष परास्त गर्न सक्दैन, त्यसैले परमेश्वरको नयाँ सृष्टि (आदम–हव्वा)लाई प्रलोभनमा पार्ने योजना बनाउँछ।
5.सर्पको रूप लिई हव्वालाई ज्ञानको फल खान उक्साउँछ।
6.मानव पतित हुन्छ, Eden गुम्छ।
7.Luciferलाई अस्थायी विजय लाग्छ, तर उस र उसका अनुयायीहरू शापित हुन्छन्।
8.Miltonको कलमले Luciferलाई tragic hero बनाइदिन्छ—स्वतन्त्रताको लागि लड्ने तर अनन्त पीडामा बाँधिने।
४. आधुनिक व्याख्या र संस्कृति
1.Dante को Inferno : Lucifer नरकको कैदी, ठण्डा अन्धकारमा बाँधिएको।
2.Occult र Satanism : Lucifer ज्ञान, स्वतन्त्र सोच र authority विरुद्धको विद्रोहको प्रतीक।
3.Pop Culture : टेलिसिरिज Lucifer वा आधुनिक साहित्यमा ऊ करिश्माई, misunderstood anti-hero।
५. अनुसन्धानात्मक दृष्टि
1.Luciferको कथा धार्मिक दृष्टिमा चेतावनी हो—घमण्डले पतन ल्याउँछ।
2.तर साहित्यिक दृष्टिमा ऊ मानवीय मानसको प्रतिविम्ब हो—
3.स्वतन्त्रताको चाहना।
4.विद्रोह गर्ने साहस।
5.तर अन्ततः त्रासदीपूर्ण परिणाम।
6.आधुनिक विद्वान्हरू भन्छन्, Lucifer मानव समाजको पुरानो प्रश्नसँग जोडिन्छ—“हामी स्वतन्त्र हुन चाहन्छौँ, तर त्यस स्वतन्त्रताको मूल्य कति महँगो पर्छ?”
निष्कर्ष
Lucifer केवल धार्मिक पात्र होइन। ऊ इतिहासभर बदलिँदो प्रतीक हो।
1.कहिले घमण्डी स्वर्गदूत, कहिले अन्धकारको राजा।
2.कहिले स्वतन्त्रताको योद्धा, कहिले त्रासदीपूर्ण विद्रोही।
3.मानव चेतनामा ऊ सधैँ दुई ध्रुवबीच उभिन्छ—भय र आकर्षण। प्रकाश र अन्धकार। आज्ञापालन र स्वतन्त्रता।
👉 यसरी Luciferको कथा एक चेतावनी मात्र होइन, मानवीय आत्माको प्रतिबिम्ब पनि हो।
हामीलाई डर पनि लाग्छ, तर बुझ्न पनि मन लाग्छ।

04/10/2025

अबको ७२ घन्टासम्म उपत्यका र समग्र नेपाल मा बर्शाको स्थिती।रातो र पहेलोले बर्शालाइ जनाउछ।श्रोत rainradar.com...

03/10/2025

अरे यार दशैको टीका थाप्ने हो कि अरुलाइ देखाउने हो?मैले बुझ्न सकिन?

🎉 I earned the emerging talent badge this week, recognising me for creating engaging content that sparks an interest amo...
29/09/2025

🎉 I earned the emerging talent badge this week, recognising me for creating engaging content that sparks an interest among my fans!

पहिले भगवान बनाउ।।कति हास्यास्पद छ तिम्रो बानी!पहिले साधारण मान्छेलाई भगवान बनाउँछौ,फेरि केही दिनमैत्यसैलाई राक्षस भनेर ...
28/09/2025

पहिले भगवान बनाउ।।

कति हास्यास्पद छ तिम्रो बानी!
पहिले साधारण मान्छेलाई भगवान बनाउँछौ,
फेरि केही दिनमै
त्यसैलाई राक्षस भनेर लात हान्छौ।

के तिम्रो सोच्ने दिमाग छैन?
कि चेतना तिम्रो टाट पल्टिसक्यो?
जो कसैले "यो भगवान हो" भन्यो,
तिमी तात्तिएको घ्यूजस्तो पग्लिन्छौ,
मूर्ति हाल्छौ, धुप बाल्छौ, ढोग्छौ।
अनि जब पर्दा हट्छ—
त्यो भगवान त ठग, दलाल, राक्षस पो रहेछ,
तिमी नै पहिले खेदो खन्न दौडिन्छौ।

यो दैध चरित्र त केवल कमजोरी होइन,
तिम्रो नामर्दपनको प्रमाण हो।
आफ्नो मृत चेतनाको जीवित प्रदर्शन हो।

हिजो रबिलाई भगवान भन्यौ,
आज राक्षस भन्यौ।
बालेनलाई भगवान बनायौ,
अनि दलाल भन्छौ।
आशिकालाई भगवान बनायौ,
अर्को दिन जोकर भन्न ढिलाइ गर्दैनौ।
भगवान भन्ने शब्दलाई
तिमीले लफङ्गा बजारको सिक्का बनाइसक्यौ—
सस्तो र अमूल्यविहीन।

ढुङ्गालाई भगवान बनाउने बानी परेको समाजमा,
मान्छेलाई भगवान बनायौ भने के ठूलो कुरा भयो र?
तर सोच—
यो रोगग्रस्त चरित्रमा सुधार नगरे,
तिम्रो भविष्य खाडलमा खस्छ।

अब एउटा मात्र बाटो छ:
कसैलाइ भगवान नै नबनाउ।
वा बनाएपछि,
भक्ती निभाउ मृत्युपर्यन्त।
नत्र तिमी भगवान होइन,
आफ्नै इज्जतलाई बारम्बार चौराहेमा चढाएर
राक्षस बनाइरहेछौ।

आजको IQ टेस्ट निकै रोचक लाग्यो। 🤯सिस्टमले मेरो नतिजालाई priority review मा राखिदिएको छ, जुन कुरा २.३% भन्दा कम मानिसमै म...
22/09/2025

आजको IQ टेस्ट निकै रोचक लाग्यो। 🤯
सिस्टमले मेरो नतिजालाई priority review मा राखिदिएको छ, जुन कुरा २.३% भन्दा कम मानिसमै मात्र हुने रहेछ।

यसमा मलाई दिएको रिपोर्ट:
✅ verified IQ स्कोर (१.४ मिलियन भन्दा बढी मानिसहरूसँग तुलना गरिएको)
✅ किन म अरु भन्दा छिटो वा गहिरो सोच्दछु भन्ने मानसिक प्रोफाइल
✅ मेरो संज्ञानात्मक ढाँचासँग मेल खाने ३ जना प्रसिद्ध व्यक्तिहरुको नाम
✅ व्यक्तिगत कमजोरी र त्यसलाई शक्तिमा बदल्ने तरिका

एकदमै इनसाइटफुल अनुभव भयो। 🔥 सोच्ने तरिका, बलियो पक्ष र सुधार गर्नुपर्ने कमजोरी सबै प्रस्टै देखाउँछ।

Just took this IQ test and it says I’m beating 74% in logic, but the twist is… my emotional genius is the real flex 😏🧩. ...
22/09/2025

Just took this IQ test and it says I’m beating 74% in logic, but the twist is… my emotional genius is the real flex 😏🧩. Guess brains and feels do go hand in hand.

20/09/2025

नेपालको भविष्य आज अत्यन्तै अनिश्चित र अन्धकारमय देखिँदैछ 🌑। यसको मुख्य दोषी अरू कोही होइनौं, हामी आफैं नेपाली जनता 🇳🇵 हौं। जसलाई जहाँ आफ्नो स्वार्थ देखिन्छ 💰, त्यहीतिर दौडिन्छौं। परिणाम स्वरूप, देश अहिले खतरनाक ध्रुवीकरणमा फसेको छ—राजाबादीहरू 👑 आफ्नै मोर्चामा, गणतन्त्रबादीहरू 🏛️ अर्कै मोर्चामा, जेन जि ✊ अलगै मोर्चामा, विदेशी शक्तिकेन्द्रहरू 🌍 आफ्ना चस्मामा, र तटस्थ भनाउनेहरू 🤷‍♂️ "जो आए नि बालै छैन" भन्ने धुनमा।

दिउँसोको उज्यालो ☀️ जस्तै देखिने हाम्रो लोकतन्त्र अब बिस्तारै अस्ताउँदै गएको छ 🌇। मौसम जस्तै चिसो ❄️, उदास 😔 र निराशापूर्ण वातावरणले नेपालकै यथार्थलाई प्रतिबिम्बित गरिरहेको छ। अझै केही घण्टापछि जसरी अन्धकार छाउनेछ 🌌, त्यसरी नै यो देशमाथि अध्यारो हावी हुँदैछ।

यदि आज परिवर्तन 🔥, सुशासन ⚖️, र असल नेतृत्व चाहने इमान्दार नागरिकहरूले साहसिक निर्णय लिएर अघि बढेनन् 🚶‍♂️🚶‍♀️ भने, यो मातृभूमि सदियौं देखिको श्रापमा अझ गहिरो बन्दी हुनेछ 🕸️। शक्तिशाली र पैसावाला वर्ग 💎 त आफ्नै विलासी दुनियामा रमाउनेछन् 🍷। तर लाखौं निमुखा नेपाली जनता 🧑‍🌾—जसको पसिना र रगतमा यो देश बाँचिरहेको छ 🩸—उनीहरू मात्र पिसिनेछन्। उनीहरूको कमजोरी 😶, नामर्दगी र मौन सहमतिले 🤐 उनीहरूको सन्तानले पनि युगौंयुगसम्म लाज 😢 र पीडा 😤 भोग्नेछ।

आजको समस्या पैसाको लालच मात्र होइन 💵, अहंकार 😡, देखावटीपन 🎭, र confirmation bias मा अन्धा भएका नागरिककै दुर्बलता हो। जसले सत्य देख्न चाहँदैनन् 👀, तिनलाई कसरी सम्झाउने ❓

तर यो घडीमा मैले निर्णय गरिसकेको छु—परिवर्तनलाई आत्मसात गर्न ✊, हिजो पनि गरेको थिएँ 📜, आज पनि गरिरहेको छु ⏳, र अन्तिम साससम्म गर्नेछु 💀। यदि म यस निर्णायक संघर्षमा ढलें ⚔️ भने पनि, म आफैंमाथि गर्व गर्नेछु 🛡️।

यो लज्जास्पद यथार्थ देखेर क्रोध उठोस 🔥, यो बेथिति बुझेर लाज लागोस 😳, यो अध्यारो महसुस गरेर ग्लानी जगोस 😔, अनि नेपालको भविष्य सोच्दा चिन्ता पैदा होस् 🤯। किनकि यदि आज हामी उठेनौं 🚨 भने, भोलि उठ्ने ठाउँ नै बाँकी रहने छैन 🕳️।

जय जननी 🙏, जय नेपाल 🇳🇵।

20/09/2025

I Thought Full Video was Uploaded but When I watched and found the incomplete one, I deleted the previous one and Upload the full One.Watch it or not,I don't care Cause I don't seek Validation to move Forward.We Wont Back Down👊जय जननि🇳🇵🇳🇵🇳🇵

19/09/2025

कठै श्री ६ महारानी आरजु को हालत।अझै चेत नआएको भएर पो दुख लाग्छ।

Sep 9 को पोस्ट रहेछ फेसबुकमा
゚viralシfypシ゚viralシ

Address

Baneswor/10
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bhattarai Upendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share