08/09/2026
जेनजी शहीद दिवसको हार्दिक श्रद्धाञ्जली। न्याय, परिवर्तन र उज्ज्वल भविष्यका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मान।
उहाँहरूको साहस, त्याग र बलिदान सधैं हाम्रो प्रेरणाको स्रोत बनिरहोस्। 🙏
Brave Youth. Brighter Tomorrow. 🇳🇵
— CodAstra Labs Pvt. Ltd.
Technology for a Brighter Nepal 💙
TechnologyForABrighterNepal BraveYouth BrighterTomorrow highlight