Purbeli mail

Purbeli mail जाती, धर्म र पार्टी को विभाजन को पर्खाल तोडी बनौ नेपाली

03/05/2026

सरकारले पठाएको अध्यादेश राष्ट्रपती बाट भटाभट जारी हुनथालेपछि माननीय हर्क साम्पाङ रुष्ट हुनु भएको छ ।

03/05/2026

नेपालमा धनीपुर्जा प्राय गरेर धनीमनी संगै भएकोले धनीपुर्जा संग असन्तुष्ट हुनभएको छ माननीय हर्क साम्पाङ !!

02/05/2026

राजा यलम्बर को नेपालकै सबैभन्दा विशाल प्रतीमाको उत्घाटन गर्नुहुदै माननिय हर्क साम्पाङ 🙏👍

30/04/2026

आखीर हर्क ले के तेस्तो गल्ती गर्र्यो र भक्कु गाली खाइरहेका छन् ?

27/04/2026

बालेन सरकारको कहाली लाग्दो एक महिना

१. एसियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त १८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत।

२. इजरायल, कुबेत, बहराइन र लेबनान लगायतका युद्धग्रस्त देशमा पुनः श्रम स्वीकृति खोल्ने निर्णय।

३. इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको झुटो प्रचार।

४. पक्राउ परेका अभियुक्तसँग नै शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा।

५. श्रममन्त्री दीपककुमार साहलाई आफ्नो पदिय जिम्मेवारी दुरुपयोग गरी स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई निरन्तरता दिएको आरोपमा बर्खास्त।

६. जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री, सिडियो लगायत अन्य दर्जनौँ मुद्दाका थुनुवा सबै रिहा।

७. देशका विभिन्न ठाउँमा हत्या–हिंसाका घटनामा उल्लेख्य रूपमा वृद्धि भएको, शान्ति कायम गर्न असफल।

८. विमानस्थलमा भीडभाड पहिलेको भन्दा झन् दोब्बर।

९. भारतीय सीमा नाकामा धरपकड, इन्धन लगायत सम्पूर्ण खाद्य पदार्थको महँगी नियन्त्रणमा असफल।

१०. बिना पूर्व तयारी सुकुम्बासी बस्तीमा डोजर आतंक जारी।

26/01/2026

👍

26/01/2026
22/01/2026

यो राम्रो भएन !!!!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Purbeli mail posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share