22/07/2023
Price : 1499 (free Delivery All over Nepal)
Dimensions: 30 cm (l) x 2 cm (w) x 2 cm (h)
Weight: 0.02 kg
यो छाता बटमको सहायताले आफै खुल्छ र आफै बन्द हुन्छ जसले गर्दा दुवै हातको प्रयोग गर्नु पर्दैन ।
👉बलियो र लचकदार हुने भएकाले हावा हुरिले भाचिदैन ।
👉घुमाउन मिल्ने flashlight / torch light ले रातिको समयमा हिड्न सजिलो बनाउछ।। 😍
👉साधारण ३६-४८ घण्टा को battery backup लाइटको Battery आफै Change गर्न मिल्छ ।😍
👉यस छातामा भएको कपडाले घामको खतरनाक UV rays लाई block गरि छालालाई सुरक्षा गर्छ।।
👉पानि सजिलै तरिने र सुख्खा हुने भएकाले साधारण छाता भन्दा यो छाताले हजुरलाई सुख्खा राख्छ।।