21/10/2023
नेपालीहरुको महान् चाड बडा दशैं २०८० को पावन अवसरमा यहाँ हरु सम्पूर्णलार्ई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै दुर्गा माताको कृपाले यहाँहरुको जीवनका सबै बाधा-व्यवधानहरु हटोस् । सुख, शान्ति, सम्पति, सन्तान, अन्न, आदिको प्राप्तिले यहाँहरुको जीवन पूर्ण रहोस् 🙏।
दूर दृष्टि डिजिटल प्रा. लि.
स-परिवार