27/08/2026
ठिन समयमा साथ नै सबैभन्दा ठूलो सहयोग हो।
रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि हामी एकसाथ जुटेका छौँ।
तपाईंले आफ्नो तर्फबाट सकेको सहयोग गर्न सक्नुहुन्छ:
🍚 खाद्यान्न सामग्री
⛺ आश्रय तथा उद्धार सामग्री
📦 गैर-खाद्य तथा स्वास्थ्य सामग्री
🧼 सरसफाइ तथा स्वास्थ्य सामग्री
यीमध्ये कुनै पनि सामग्री उपलब्ध गराउन सक्नुहुन्छ, वा तपाईंको तर्फबाट सम्भव हुने अन्य आवश्यक सहयोग पनि गर्न सक्नुहुन्छ।
हामी संकलित सामग्री सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित परिवार तथा समुदायसम्म प्रत्यक्ष रूपमा पुर्याउनेछौँ।
सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ। ❤️
Contact: 9844440964 / 9700270087
TogetherForHumanity