BR Foundation

BR Foundation Educational institutions Japanese/Korean/English language school Computer Training Academy
STUDY ABROAD
DUBAI UK USA AUSTRALIA CANADA JAPAN SOUTH KOREA

27/01/2026

Admission open-EPS KOREAN LANGUAGE
१५ गतेदेखि B.R Foundation, स्वयम्भू9813158664कोरिया जाने सपनालाई साकार बनाउने यात्रा आजै सुरु गरौँ।

27/01/2026

हार्दिक बधाइ तथा शुभकामना
EPS Korean Exam मा १००% सफलता हासिल गर्न सफल विद्यार्थी बहिनीहरूलाई हृदयदेखि बधाइ।तपाईंहरूको अनुशासन निरन्तर अभ्यास र आत्मविश्वासले आजको यो सफलता सम्भव भएको हो।यो उपलब्धि यहीँ अन्त्य होइन उज्ज्वल भविष्यतर्फको पहिलो सिँढी हो।साथै बाकी manufacture तर्फ र agriculture तर्फ परीक्षा दिन तयारीरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई पनि सफलताको लागि हार्दिक शुभकामना।
मेहनत कहिल्यै खेर जाँदैन, ज्ञान नै सबैभन्दा ठूलो पूँजी हो।
ईश्वरले तपाईंहरू सबैलाई सद्बुद्धि, धैर्य र निरन्तर सफलताको आशिर्वाद दिऊन्।

25/01/2026

EPS-KOREAN LANGUAGE NEW ADMISSION
कोरियन भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सुनौलो अवसर।माघ १५ गतेदेखि कोरियन भाषा कक्षा सञ्चालन हुने जानकारी गराइन्छ।Early तथा Group Admission मा विशेष छुट उपलब्ध।B.R Foundation, स्वयम्भू📞 9813158664कोरिया जाने सपनालाई साकार बनाउने यात्रा आजै सुरु गरौँ।

25/01/2026

हार्दिक बधाइ तथा शुभकामना
EPS Korean Exam मा १००% हासिल गर्न सफल बिद्यार्थी बहिनीहरूलाई हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछु।तपाईंहरूको निरन्तर मेहनत अनुशासन आत्मविश्वास र लगनशीलताले आजको यो गौरवपूर्ण सफलता सम्भव भएको हो।यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन सम्पूर्ण Eps korean language अध्यनरत बिद्यार्थीहरुको लागि प्रेरणाको स्रोत हो।साथै आगामी बाकी manufacture तर्फ र अर्को agricultural तर्फ EPS Korean Exam दिन तयारीरत सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरूलाई अग्रिम हार्दिक शुभकामना।।।
सफलता भाग्यले मात्र होइन, निरन्तर अभ्यास, सही मार्गदर्शन र आत्मविश्वासले प्राप्त हुने कुरा नबिर्सनुहोस्।
EPS Korean Exam का लागि केही विशेष सुझावहरू :
#पाठ्यक्रम (Syllabus) लाई ध्यानपूर्वक अध्ययन गर्ने
#शब्दार्थ (Vocabulary) र व्याकरण (Grammar) मा विशेष ध्यान दिने
#नियमित Mock Test र Model Question अभ्यास गर्ने
Listening तथा Reading अभ्यास दैनिक गर्ने
#आत्मविश्वास कायम राखी समय व्यवस्थापनमा ध्यान दिने
अन्त्यमा, तपाईंहरूको आजको मेहनत भोलिको सुरक्षित र सम्मानित रोजगारीको आधार बन्न सकोस् भन्ने कामना गर्दै, सबै परीक्षार्थीहरूको उज्ज्वल भविष्यको हार्दिक शुभेच्छा व्यक्त गर्दछु।
शुभकामना।।।।

16/12/2025

KOREAN LANGUAGE सूचना (NOTICE)
EPS–TOPIK 2025/26 का लागि Special तथा Normal तयारी कक्षा सञ्चालन भैरहेको सम्बन्धमा सबै इच्छुक विद्यार्थीहरूलाई जानकारी गराइन्छ।यस संस्थाद्वारा कोरिया जाने इच्छुक विद्यार्थीहरूको सहज, प्रभावकारी र लक्ष्य–मुखी तयारीका लागि निम्न सुविधासहित कक्षा सञ्चालन गरिएको छ:
हाम्रा विशेषताहरू:
• Paper Test तथा UBT Test सुविधा
• PBT Test पछि Explanation Class
• हाम्रो Apps मार्फत एकै पटक 10,000 जना सम्मले Online Exam दिन सक्ने व्यवस्था
• परीक्षाको अघिल्लो दिनसम्म निरन्तर कक्षा सञ्चालन
• सम्पूर्ण Study Materials उपलब्ध
• 100% Result लक्ष्य अनुसार तयारी
• योग्य विद्यार्थीका लागि Scholarship व्यवस्था
• Basic & Advance Level Classes
• New Model Question Bank 2025
• Daily & Weekly Test
• Daily UBT & PBT Practice
• सम्पूर्ण Study Materials निःशुल्क उपलब्ध
•भर्ना खुला (Limited Seats Only)
EPS–TOPIK 2025/26 का लागि अब ढिला नगरि आजै भर्ना भई आफ्नो कोरिया जाने सपना सुरक्षित बनाउनुहोस्।
सम्पर्क नम्बर :9813158664
한국어 과정 신규 등록 안내
한국어를 배우고자 하는 모든 분들께 알려드립니다.본 기관에서 한국어 과정 신규 등록(New Admission) 이 열렸습니다.
Br. Foundation
문의처: 981-315-8664
좌석이 한정되어 있으니 빠른 문의 바랍니다.여러분의 밝은 미래를 위한 첫걸음, 지금 시작하세요!

29/11/2025

EPS–TOPIK 2025 बिद्यार्थी भाइबहिनीहरूकाे तयारीलाई सहज बनाउन हाल परिक्षामा सोधिँदै आएका ढाँचा जस्तै EPS नमुना प्रश्न सेट तयार गरिरहेको छु। EPS TOPIK परिक्षा तयारी गर्ने बिद्यार्थी भाइबहिनीहरूलाई सफलताको शुभकामना!
सम्पर्क न:9813158664

17/11/2025

सूचना (NOTICE)
EPS–TOPIK 2025/26 का लागि Special तथा Normal तयारी कक्षा सञ्चालन भैरहेको सम्बन्धमा सबै इच्छुक विद्यार्थीहरूलाई जानकारी गराइन्छ।यस संस्थाद्वारा कोरिया जाने इच्छुक विद्यार्थीहरूको सहज, प्रभावकारी र लक्ष्य–मुखी तयारीका लागि निम्न सुविधासहित कक्षा सञ्चालन गरिएको छ:
हाम्रा विशेषताहरू:
• Paper Test तथा UBT Test सुविधा
• PBT Test पछि Explanation Class
• हाम्रो Apps मार्फत एकै पटक 10,000 जना सम्मले Online Exam दिन सक्ने व्यवस्था
• परीक्षाको अघिल्लो दिनसम्म निरन्तर कक्षा सञ्चालन
• सम्पूर्ण Study Materials उपलब्ध
• 100% Result लक्ष्य अनुसार तयारी
• योग्य विद्यार्थीका लागि Scholarship व्यवस्था
• Basic & Advance Level Classes
• New Model Question Bank 2025
• Daily & Weekly Test
• Daily UBT & PBT Practice
• सम्पूर्ण Study Materials निःशुल्क उपलब्ध
•भर्ना खुला (Limited Seats Only)
EPS–TOPIK 2025/26 का लागि अब ढिला नगरि आजै भर्ना भई आफ्नो कोरिया जाने सपना सुरक्षित बनाउनुहोस्।
Prove Educational Consultancy
सम्पर्क नम्बर:9813158664

परीक्षा मिति:२०८२/०८/०१ गते (अनुसार १७ नोभेम्बर २०२५ सोमबारदेखि)।परीक्षा दिन आउने उम्मेदवारले परीक्षा अघि १ दिन अर्थात् ...
10/11/2025

परीक्षा मिति:
२०८२/०८/०१ गते (अनुसार १७ नोभेम्बर २०२५ सोमबारदेखि)।
परीक्षा दिन आउने उम्मेदवारले परीक्षा अघि १ दिन अर्थात् परीक्षा मिति भन्दा एक दिन अगाडि नै आफ्नो सिफ्ट अनुसार ई.पी.एस. कोरिया शाखा ललितपुरमा बायोमेट्रिक (Finger print) दर्ता (Registration) गर्नुपर्नेछ।परीक्षाको दिन UBT भवन, भैंसेपाटीमा बायोमेट्रिक Verify गर्नुपर्नेछ।
परीक्षा स्थल:
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी,
UBT-Hall, ललितपुर।
निषेधित वस्तुहरू:
Mobile Phone
PDA
Electronic Dictionary
Smart Watch
अन्य कुनै पनि विद्युतीय सामग्री
यी सबै परीक्षा हलमा ल्याउन निषेध गरिएको छ।
अन्य जानकारी:
परीक्षा समयभन्दा १ घण्टा अगाडि Orientation हुनेछ।
Orientation मा पनि बायोमेट्रिक Verification गर्नुपर्नेछ।
Agriculture & Livestock क्षेत्रको परीक्षा सूचना Manufacturing क्षेत्रको परीक्षा सम्पन्न भएपछि प्रकाशित गरिनेछ।
निष्कर्ष:
उम्मेदवारले आफ्नो सिफ्ट अनुसार समयमै उपस्थित भई बायोमेट्रिक प्रक्रिया पूरा गर्नुपर्ने र परीक्षा दिन निषेधित सामग्री नल्याउनुपर्ने उल्लेख गरिएको छ।

27/10/2025

🇰🇷 कोरियन भाषा (EPS/TOPIK) कक्षा Admission Open
🎉 दशैँ–तिहारको अवसरमा मिती २०८२ असोज ५ देखि कार्तिक २० गते सम्म admission गर्ने बिद्यार्थी भाइबहिनीहरुलाइ ३०% विशेष छुट 🎉
👉 नयाँ ब्याचहरू Admission खुला
👉 अनुभवी प्रशिक्षकद्वारा कक्षा
👉 अभ्यास, Mock Test, Interview, UBT Test तयारी
👉 बिहान / दिउँसो / बेलुकी Shift उपलब्ध
🎁 दशैँ–तिहार अफर:
अग्रिम Admission मा ५०% विशेष छुट २० जनालाई
Group Admission मा ३/१ निशुल्क अफर
📌 सिमित सीट मात्र ❗
📌 आजै आफ्नो Admission सुरक्षित गर्नुहोस्
🏫 [B.R.foundation educational pvt.ltd ]
📞 सम्पर्क: [9851137035/9863511100/9813158664]
📍 ठेगाना: [स्वयम्भू ठूलो भर्‍यङ चोक काठमाडौ]

Address

Thulobharyang
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when BR Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share