Update Express Nepal

Update Express Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update Express Nepal, Information Technology Company, kathmandu, Lumbini.

Update Express ​Nepal🚀
🇳🇵 Nepal’s Premier Digital Information Hub.
🎓 Educational Updates | 💻 Technology | 📢 Government Notices
⏱️ Providing timely, accurate, and official information at your fingertips.
📩 Contact:[email protected]

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!🔹 २०८३ असोज १४
30/09/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!
🔹 २०८३ असोज १४

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।१३ गते) १७:०० बजे सम्म)
29/09/2026

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।१३ गते) १७:०० बजे सम्म)

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।१३ गते) ०६:३० बजे सम्म)
29/09/2026

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।१३ गते) ०६:३० बजे सम्म)


१२ असोज २०८३ (साँझ ६ः२६बजे)आज रातिका लागि देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा/हिमपातको सम्भा...
28/09/2026

१२ असोज २०८३ (साँझ ६ः२६बजे)
आज रातिका लागि देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। त्यसैले आजका लागि कुनै चेतावनी जारी गरिएको छैन।

📢मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।११ गते) १६:०० बजे सम्म)https://www.nepalpolice.gov.np/notices/1141/ #नेपालप्रहरी
27/09/2026

📢मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।११ गते) १६:०० बजे सम्म)
https://www.nepalpolice.gov.np/notices/1141/
#नेपालप्रहरी

****** विशेष बाढी चेतावनी***********नारायणी नदीले खतराको तह पार गरेको छ।
27/09/2026

****** विशेष बाढी चेतावनी***********
नारायणी नदीले खतराको तह पार गरेको छ।

27/09/2026

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा पानी सहित हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/...

Weather forecast division in nepal. Where you can get the weather forecast of different places in nepal.

२०८३/०६/ ११ गते (आइतबार)आज दिउँसो र रातिको मौसम कस्तो होला ?National Disaster Risk Reduction & Management AuthorityMinis...
27/09/2026

२०८३/०६/ ११ गते (आइतबार)
आज दिउँसो र रातिको मौसम कस्तो होला ?
National Disaster Risk Reduction & Management Authority
Ministry of Agriculture, Forests and Environment Nepal -Moafe

आज (२०८३-०६-११ गते) आज बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाक...
27/09/2026

आज (२०८३-०६-११ गते)
आज बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखांची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझांङ, दार्चुला, बैतडी, डडेलधुर, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ।

साथै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को उच्च जोखिमको सम्भावना छ।
National Disaster Risk Reduction & Management AuthorityPMO Nepal

Address

Kathmandu
Lumbini
22414

Website

Alerts

Be the first to know and let us send you an email when Update Express Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Update Express Nepal:

Shortcuts

Share