Digital Ecard #1 Digital Business Card

Digital Ecard #1 Digital Business Card सस्तो, सजिलो र भरपर्दो डिजिटल कार्डको प्रयोग गरौँ
पैसा सँगै पर्यावरण जोगाऔं।
Smart Digital eCard

Digital Business Smart eCard एक प्रकारको Digital Contactless कार्ड हो । यो कार्ड Web link र QR code को आधारमा हेर्न र Share गर्न सकिन्छ। यो Digital कार्डको माध्यम बाट असीमित (Unlimited) पटक Share गर्न र हेर्न सकिन्छ । Contact details Save गर्न र Contact गर्न Type गरिराख्न पर्देन मात्र एक Click गरेकै भरमा सम्पर्क गर्न सकिन्छ। यो कार्डलाई बाँड्न भौतिक रुपमा उपस्थिति भैराख्नु पर्दैन संसार भरि प्रतक्ष भेटघाट बिना नै Share गर्न सकिन्छ। पर्यावरणीय प्रभाब जस्तै हावा, पानी, आगो जस्ता कुराको कुनै पनि असर पर्देन। हराउने डर हुदैन र भौतिक रुपमा बोकिराख्नु पर्ने अनावश्यक झन्जट हुदैन ।

Address

Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Digital Ecard #1 Digital Business Card posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Ecard #1 Digital Business Card:

Shortcuts

Share