Quench Nepal

Quench Nepal **Quench Nepal**, based in Kathmandu, offers quality electronic goods, including fans, heaters, induction & infrared stoves, and more.

Committed to innovation and reliability, we bring comfort and convenience to homes across Nepal.

30/01/2026
https://www.aamababa.com.np
13/12/2025

https://www.aamababa.com.np

Welcome to aamababa.com.np – Nepal’s growing multivendor eCommerce platform where local businesses, trusted brands, and emerging entrepreneurs come together

PRODUCT IS RESTOCKED !!!!थोक विक्रेता आवश्यक छ! हाम्रो वृद्धि यात्रामा साझेदार बन्नुहोस्!QUENCH NEPAL ले आफ्ना गुणस्तरीय...
30/10/2025

PRODUCT IS RESTOCKED !!!!
थोक विक्रेता आवश्यक छ! हाम्रो वृद्धि यात्रामा साझेदार बन्नुहोस्!
QUENCH NEPAL ले आफ्ना गुणस्तरीय उत्पादनहरू नेपालभरि वितरण गर्न विशेष थोक विक्रेता खोजिरहेको छ।
✔ एक वर्षको ब्रान्ड वारेन्टी
थप जानकारीका लागि सिधै म्यासेज गर्नुहोस्!
सम्पर्क गर्नूस्:
WhatsApp/Viber: ९८६-००२०४२६
QUENCH NEPAL संग मिलेर अगाडि बढौं! 🌱

21/08/2025

तपाईंको भान्सामा ल्याउनुहोस् QN Brand Induction Stove ✨
✅ स्टील, आइरन र इन्डक्सन बेस भाँडामा चल्छ
✅ छिटो, सुरक्षित र ऊर्जा बचत गर्ने
💥 विशेष अफर मूल्य: मात्र रु. २९९०!
🚚 KATHMANDU रिङ्गरोड भित्र फ्री डेलिभरी
🔥 Limited Stock – आजै अर्डर गर्नुहोस्!

📞 WhatsApp/Viber: 986-0926658
🌐 Quench Nepal – स्मार्ट कुकिङ्ग, स्मार्ट सेभिङ्ग!

"येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल "
09/08/2025

"येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल "

✔ एक वर्षको ब्रान्ड वारेन्टी✔ काठमाडौं रिङरोडभित्र निःशुल्क डेलिभरी✔ सीमित स्टक मात्र उपलब्धथप जानकारीका लागि सिधै म्यास...
20/07/2025

✔ एक वर्षको ब्रान्ड वारेन्टी
✔ काठमाडौं रिङरोडभित्र निःशुल्क डेलिभरी
✔ सीमित स्टक मात्र उपलब्ध

थप जानकारीका लागि सिधै म्यासेज गर्नुहोस्!
सम्पर्क गर्नूस्:
WhatsApp/Viber: ९८६-०९२६६५८
QUENCH NEPAL संग मिलेर अगाडि बढौं! 🌱

गुरू पूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरूजनहरूप्रति "Quench Nepal" परिवारको तर्फबाट श्रद्धा, सम्मान र हार्दिक शुभकामन...
10/07/2025

गुरू पूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरूजनहरूप्रति "Quench Nepal" परिवारको तर्फबाट श्रद्धा, सम्मान र हार्दिक शुभकामना।
ज्ञान र मार्गदर्शनका ज्योति– गुरू सधैं प्रेरणाका स्रोत।
शुभ गुरू पूर्णिमा!

आज हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) ।यस एकादशीलाई देवशयनी एकादशी  पनि भनिन्छ। आजदेखि भगवान श्री हरि विष्णु चार महिनाका ...
06/07/2025

आज हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) ।
यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। आजदेखि भगवान श्री हरि विष्णु चार महिनाका लागि योगनिद्रामा जानुहुन्छ ।
तुलसीलाई भगवान विष्णुको प्रतीक मानिन्छ र यसको मठलाई तीर्थ समान ठानिन्छ। यस अवसरमा धेरै भक्तजन बिहानै उठेर घर सफा गरी तुलसीको मठको पूजा गर्छन्। तुलसीको बिरुवा रोपेर यसको संरक्षण र आराधना गरिन्छ, जसले घरमा सकारात्मक ऊर्जा र शुद्धता ल्याउने विश्वास छ ।
हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) को हार्दिक शुभकामना ।

Address

Nagarjun 4
Kathmandu
44600

Telephone

+9779860020426

Website

Alerts

Be the first to know and let us send you an email when Quench Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Quench Nepal:

Share