14/08/2026
👉ज्योतिषी बन्ने सुनौलो अवसर 🙏 जीवनको बाटो तपाईं आफैं देखाउनुहोस्! 👇
के तपाईं भविष्य पढ्ने कला सिक्न चाहनुहुन्छ? के तपाईं आफ्नो र आफ्नो प्रियजनको जीवनका रहस्यहरू आफैं बुझ्न चाहनुहुन्छ?
भैरव ज्योतिष अनुसन्धान केन्द्रले ल्याएको छ — "कृष्णमूर्ति पद्धति (KP) र वैदिक ज्योतिषद्वारा सम्पूर्ण फलित कोर्स" — पूर्णतया अनलाइन कक्षा मार्फत!
नयाँ सिक्न चाहनुहुन्छ या व्यवसायिक ज्योतिषी बन्ने सपना बोकेको हुनुहुन्छ — यो कोर्स तपाईंको लागि नै हो!
📚 यो कोर्समा के सिक्नुहुन्छ?
वैदिक ज्योतिष — १२ राशि, १२ भाव, २७ नक्षत्र र ९ ग्रहको गहिरो अध्ययन
KP सिद्धान्त — कस्प, नक्षत्र स्वामी र सबलर्डद्वारा शतप्रतिशत सटीक भविष्यवाणी
विश्लेषणका क्षेत्रहरू:
🎓 शिक्षा — रुचिको विषय, बौद्धिक क्षमता, उच्च शिक्षा
पेशा — सरकारी/निजी जागिर, व्यापार, प्रमोशन
विवाह/प्रेम — विवाहको समय, प्रेम सम्बन्ध, वैवाहिक सुख
सन्तान — सन्तान जन्म, गर्भपात, अपरेसनद्वारा जन्म
स्वास्थ्य — रोग, अपरेसन, मानसिक चिन्ता
यात्रा — विदेश यात्रा, स्थायी बसाइ, भिसा
धन/सम्पत्ति — घर, गाडी खरिद, सम्पत्ति हानि/लाभ
मुद्दा, कानुनी विवाद, जेल, सम्पत्ति/वैवाहिक समस्या
विशेष — प्रश्न कुण्डली, जन्म समय सुधार, KP कुण्डली मिलान
किन यही कोर्स?
✅ २५+ वर्षको अनुभव भएका गुरुबाट प्रत्यक्ष लाइभ कक्षा
✅ हरेक कक्षाको PDF नोट र रेकर्डिङ उपलब्ध
✅ कोर्स पूरा भएपछि आधिकारिक प्रमाणपत्र
✅ आधारभूतदेखि उन्नत स्तरसम्म सजिलो र व्यवस्थित सिकाइ
कक्षा सुरु हुने मिति: २०८३ भाद्र ३ गते, बुधवार
समय: साँझ ८ बजे (गूगल मिट मार्फत)
कोर्ष अवधि: ३ महिना
वेबसाइट:WWW.BHAIRAVJYOTISH.COM
👉 सीमित सीट मात्र उपलब्ध छ — ढिलो गर्नुभयो भने मौका गुम्न सक्छ!
📞 सम्पर्क: ९८१०२५३५५८ | ९८१८७४४५५३ | ९८५७०६२११०
आजै भर्ना हुनुहोस् र आफ्नो भविष्य आफैं लेख्ने कलामा पहिलो पाइला चाल्नुहोस्! 👇 लिंकमा जोइन हुनुस https://chat.whatsapp.com/HB588YE5jy5EInnZ6Pygc9