ITech Office Support

ITech Office Support Anti-Virus | Networking | Home Automation | Software

01/10/2026

“अलि पछि मोटर बन्द गर्छु…” 😅

त्यो अलि पछि भन्दै गर्दा ट्यांकी चाहिँ overflow भइसक्यो! 💦😂
अब मोटर ON/OFF सम्झिरहनु पर्दैन।

iTech Water Automation ले पानीको level अनुसार मोटर आफैँ ON/OFF गर्छ। ⚡💧
तपाईं आफ्नो काम गर्नुहोस्,

पानीको काम Automation लाई छोड्नुहोस्। 😎
📞 थप जानकारीका लागि: 9802071018

29/09/2026

💧 ट्यांकीमा पानी सकियो? मोटर चलाउने टेन्सन अब छोड्नुहोस्! ⚡

पेश छ iTech Office Support को IT180 Automatic Water Level Controller — तपाईंको घरको पानी व्यवस्थापनलाई बनाउने स्मार्ट र झन्झटमुक्त! 🏠

✅ ओभरहेड ट्यांकीमा पानी घटेपछि मोटर आफैँ ON हुन्छ।
✅ ट्यांकी भरिएपछि मोटर आफैँ OFF हुन्छ।
✅ रिजर्भ ट्यांकीमा पानी छैन भने मोटर ON हुन दिँदैन।
✅ Dry Run Protection ले पानी नभएको अवस्थामा मोटर चल्नबाट रोक्छ।
अब मोटरको स्विच बारम्बार हेर्नुपर्ने झन्झटबाट मुक्ति पाउनुहोस्! 🙌

📞 आजै सम्पर्क गर्नुहोस्: 9802071740 | 9802071018
🌐 www.itechosnepal.com

27/09/2026

🌧️ वर्षाको पानीले बेसमेन्ट वा कोठा डुब्ने डर छ? 🚨

हरेक पटक मोटर अन गरेर पानी फाल्न र पानी घटेपछि फेरि बन्द गर्न कुर्नुपर्ने झन्झट अब हटाउनुहोस्! 💧

पेश छ iTech Office Support को Reverse Water Level Controller ⚙️

✅ पानी निश्चित लेभलमा पुगेपछि मोटर आफैँ ON हुन्छ। ✅ पानीको लेभल घटेपछि मोटर आफैँ OFF हुन्छ। ✅ पानी निकाल्ने काम

स्वचालित रूपमा हुन्छ। 🛡️ १ वर्षको Replacement Warranty

बेसमेन्टमा पानी जम्ने समस्याबाट बच्न आजै सम्पर्क गर्नुहोस्! 📞

📲 9802071740 | 9802071018 🌐 www.itechosnepal.com

23/09/2026

मेलम्चीको पानी बन्द… अनि पानी आउने समयको पनि ठेगान छैन! 😩💧
कहिले बिहान ५ बजे, कहिले राति १० बजे…

पानी आयो कि मोटर ON गर्‍यो, फेरि कहिले OFF गर्ने भनेर कुरिरहनुपर्ने? 😵‍💫
अब निन्द्रा बिगारेर पानी कुर्नु पर्दैन! 😴

💧 ITech Office Support को Municipal Automatic Water Level Controller
✅ पानी आउनेबित्तिकै → Motor ON
✅ पानी सुकेपछि → Motor OFF
✅ ट्यांकी भरिएपछि → Motor OFF
✅ पानी र मोटरको टेन्सन कम! 🙌

📞 सम्पर्क:
9802071740
9802071018
🌐 www.itechosnepal.com

पानीको समय अनिश्चित होला, Automation चाहिँ निश्चित बनाऔँ! 😎💧

17/09/2026

मोटर ON गर्न तल झर्ने, OFF गर्न फेरि ट्यांकी हेर्न जाने? 😩💧

अब यो झन्झट हटाउने समय आयो! 😂

पानी तान्ने मोटरलाई Automatic ON/OFF गर्ने Device 💧⚡
पानी कम → Motor ON
पानी भरियो → Motor OFF ✅

घरमा मोटर छ भने यो भिडियो Save गरेर राख्नुहोस्। 👀
कसैलाई काम लाग्छ भने Share गरिदिनुहोस्! ❤️

🌐 www.itechosnepal.com

16/09/2026

ITech Office Support को Semi-Automatic Water Level Controller तपाईंको लागि यही कामको समाधान हो। 🙌

🔘 Motor ON → तपाईंले गर्नुहोस्
💧 Tank Full → Motor OFF Automatic

पानी भरिएपछि मोटर बन्द गर्न बिर्सिने झन्झट कम गर्नुहोस्। 😌
🌐 www.itechosnepal.com

14/09/2026

ट्यांकी भरियो… मोटर बन्द गर्न फेरि दौडिनुपर्छ? 😩💧
अब त्यो झन्झट बन्द! 😂

💦 पानी कम → Motor ON
🚫 ट्यांकी भरियो → Motor OFF

एकपटक Automatic Water Level Controller जडान गर्नुहोस्, अनि पानीको टेन्सन बिर्सनुहोस्! 🔥
तपाईंको घरमा पनि ट्यांकी overflow हुन्छ? 👀

Comment मा “WATER” लेख्नुहोस्! 💧👇
#घरायसीसमाधान #पानीबचाऔँ #ट्यांकी

13/09/2026

मेकअप बिग्रिने मात्रै होइन, पानी र मोटरको टेन्सन पनि थपिन्छ नि! 😅
त्यसैले घरमा Automatic Water Level Controller जडान गर्नुहोस्। 💧
पानी कम हुँदा → Motor ON
ट्यांकी भरिएपछि → Motor OFF
🚫 Overflow को झन्झट कम
यसपालिको तीज पानीको टेन्सनमा होइन, रमाइलोमा बिताऔँ! ❤️💃
🌐 www.itechosnepal.com

10/09/2026

यही हो Dry Run — पानी बिना मोटर चल्दा मोटरमा damage हुन सक्छ। ⚠️
अब यस्तो जोखिम नलिनुहोस्।

Dry Run Protection भएको Automatic Water Level Controller राख्नुहोस्। 💧

✅ Motor Protection
✅ Automatic ON/OFF
✅ Dry Run Protection
✅ पानीको झन्झट कम

मोटर सुरक्षित राखौँ, टेन्सन मुक्त बनौँ। ❤️
🌐 www.itechosnepal.com
📞 थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
9802071740 / 9802071018

02/09/2026

छोरा–छोरी टाढा भए पनि
हेरचाह गर्ने तरिका टाढा हुनुपर्दैन। ❤️

Automatic Water Level Controller राखौँ—
पानी कम हुँदा Motor ON
भरिएपछि Motor OFF

Overflow र Dry Run को झन्झटबाट राहत।
सानो सहयोग, बा–आमाको ठूलो राहत। ❤️

🌐 www.itechosnepal.com

Address

Balkhu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ITech Office Support posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ITech Office Support:

Shortcuts

Share