17/07/2021
"Admission Open"
For Bridge Course
Toplex institute of information technology बाट SEE पछिको Bridge Course संचालन भैरहेको छ। के हजुरहरु छुट्नु भयो कि ? यहि साउन 5 गते बाट नयाँ कक्षा संचालन हुदै छ । उत्कृष्ट बिषय दक्ष शिक्षकद्वारा कक्षा सञ्चालन भैरहेको छ ।
* किन Science , Management , Law को Bridge Course गर्ने ?
- देश भरिका उत्कृष्ट कलेजहरुमा छात्रवृत्ति प्राप्त गर्न , आफुले चाहेको कलेजमा भर्ना हुन , कक्षा ११ / १२ मा के पढ्दा कस्तो फाइदा हुन्छ ? र के पढाई हुने रहेछ ? बारेमा संक्षिप्तमा बुझनको लागि ,
* किन C.T.E.V.T. का बिषयहरुको Entrance Preparation गर्ने ?
- C.T.E.V.T. का बिषयहरु
* Staff Nurse
* Pharmacy
* Health Assistance
* Lab Technician
* Engineering ( Civil / Computer / Mechanical / E. & E. ) मा सिमित ठाउँ हुने भएकाले प्रतिस्पर्धा गरि नाम निकाल्न , छात्रवृत्ति प्राप्त गर्न , Entrance Exam मा सोधिने प्रश्नहरुको तयारि गर्न ।।
नयाँ कक्षा संचालन र समय :-
2078/04/05 गते बाट बिहान 6:00 बजे देखि , बेलुका 6:00 बजे सम्म संचालन हुने छ ।
राम्रो छुटको लागि तलको लिङ्कमा गई आफ्नो फारम भरी सिट सुरक्षित गर्नुहोस्
https://forms.gle/2FULgsM9EWJYrZJa8
सम्पर्क
Toplex Institute of information technology
Koteshwor-32 , Jadibuti, Near Everest Bank, Kathmandu
Contact: 9861904841,9823578114,9813156774,9851277144,9843931853