SNT

SNT we are in starting phase with highly qualitative products thru SNT team. Business site.

11/01/2025
09/09/2024

ऋण भनेको पैसा मात्र सम्झेको छैन,
फाट्टफुट्ट कोही कसैको गुनको ऋण छ,
धेरैजसो बैगुनको को ऋण छ,
आफ्ना र अरुहले लगाएको हजारौं बचनको ऋण छ,
अनि एउटा कसमको ऋण पनि छ र
ऋणहरु ब्याज सहित तिरिन्छन, तिरिनेछन !
#मन #ऋण #सुबो

03/09/2024

रीपोर्ट गरेर फेसबुक को पोस्ट त हटाएछन्, एमालेका हली हरुलाई ट्वीटर र इन्स्टाग्राम चलाउन आउनु पनि पर्यो नी! सारा जिन्दगी ढुङ्गा हानेर गयो!

10/07/2024

सानो छ्दा चड्थिए आमाको बुइ !
France ले खायो स्पेन सङ्ग दुई !!😝

06/07/2024

जर्मनी र पोर्चुगल भन्ने कता गएछन् हो, ? ज्यादै बक बक गर्दै थीए खुल्लित भयो।

29/06/2024

सी मा टोक्ने बौलाउनु मर्नु भन्दा बैलाउनु बेस।
साह्रै टेन्सन भो हौ इन्डियाले जित्दा त।

29/06/2024

मनमा धेरै खेद राख्दै शुभकामना
के गर्नु रुन भएन कराउँदै हीड्न् भएन ।
त्येही रोहीत को लागि भयपनि खुशी हुनुपर्यो ।

25/06/2024

उस्लाई रुवाएर पुगेन र मलाई रुवायौ फेरि, कि तिमीलाई मान्छे रुवाउने टेण्डर परेको छ ?
,✍️प्रदिप रोदन

14/06/2024

घरको छोरो हुनु अनि त्या माथी जेठो हुनु योत कुनै सजाय भन्दा कमी छैन् गर्न खोज्दा खोज्दै नहुदा न कोही बुझिदिने छन् न कोही सान्त्वना दिने छन् , केबल कथीत परीस्थिमा वचन अनि ख्रोक्रो कुरा मात्रै दीन्छन्। कोही कास् हाम्रो परिस्थिति पनि बुझने होस् ।प्रभु

15/05/2024

काठमाडौ जील्ला अदालत र asalihimali भन्ने नाम भाका हरु सबै चोर हुन् कि क्या हो ?

Address

Kathmandu
44600

Telephone

+9779818033688

Website

Alerts

Be the first to know and let us send you an email when SNT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SNT:

Share