A1Star Trade Concern

A1Star Trade Concern Wholesale

“सम्पूर्ण नेपालीहरू—नेपाल आमाको न्यानो काखमा बसेर सुन्दर सपना सजाउन पाइयोस्, यही नै मेरो हार्दिक शुभकामना।” 🙏
17/04/2026

“सम्पूर्ण नेपालीहरू—नेपाल आमाको न्यानो काखमा बसेर सुन्दर सपना सजाउन पाइयोस्, यही नै मेरो हार्दिक शुभकामना।” 🙏

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा नयाँ आशा, सफलता र खुसी ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏हामी ए वन स्टार का...
14/04/2026

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा नयाँ आशा, सफलता र खुसी ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏

हामी ए वन स्टार काे तर्फबाट हाम्राे BRAND A1-Star लेखेको जुनसुकै चार्जर , एरफोन , डाटाकेबल 10pc खरिद गर्दा 1pc फ्री त्यो पनि 1years warranty को साथमा अनि पुरानै Price मा ।

याद राख्नु होला यो नियम नगद कारोबार गर्दा मात्र लागु हुनेछ ।
यो Offer ! २०८३-०१-३१ सम्म मात्र छ है ।
नछुट्नु हाेला 😎
बगेकाे खाेला फर्किन्न
सामान काे अफर ले पर्खिन्न 🙏

trade concern
House
Accessories
#9860517947

New Arrivals 🔥A1-Wireless Microphone VeraitiesBest Sound Quality 💯Geneune Products6months Brand Authorised Warranty  All...
01/04/2026

New Arrivals 🔥
A1-Wireless Microphone Veraities
Best Sound Quality 💯
Geneune Products
6months Brand Authorised Warranty
All Over Nepal Delevery 🚐
#9860517947
#9860187913
#9816713590
Available A1Star Trade Concern

हार्दिक बधाई 🙏🇳🇵
07/03/2026

हार्दिक बधाई 🙏🇳🇵

रंगहरुको पर्व होली अर्थात फागु पूर्णिमाको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
02/03/2026

रंगहरुको पर्व होली अर्थात फागु पूर्णिमाको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नमस्कार!आज पसल खाेल्ने अन्तिम दिन!चुनाव लगायत अन्य चाढपर्वको कारण २०८२ फाल्गुण १६ देखि २३ गते सम्म हाम्रो पसल बन्द रहने ...
27/02/2026

नमस्कार!
आज पसल खाेल्ने अन्तिम दिन!
चुनाव लगायत अन्य चाढपर्वको कारण २०८२ फाल्गुण १६ देखि २३ गते सम्म हाम्रो पसल बन्द रहने हुनाले काठमाडौं लगाएत काठमाडौं बाहिरका पार्टनरहरुलाई सामानहरु आज शुक्रबारसम्म अर्डर गर्नुहुन जानकारीको लागी अनुरोध छ ।
धन्यवाद!

२०८२ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
19/02/2026

२०८२ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵

महाशिवरात्रीको शुभकामना 🙏🙏
15/02/2026

महाशिवरात्रीको शुभकामना 🙏🙏

A1-STAR सबैको साथी ... आजै किन्नुहोस वारेन्टीको साथमा । Best Quality & Affordable Price नेपाल अधिराज्य भर उपलब्ध छ ।सम्प...
06/02/2026

A1-STAR
सबैको साथी ...
आजै किन्नुहोस वारेन्टीको साथमा ।
Best Quality & Affordable Price
नेपाल अधिराज्य भर उपलब्ध छ ।

सम्पर्क नं. ⁨986-0517947⁩
Ankit Chauhan

May Goddess Saraswati Bless us with Knowledge and Wisdom.Happy Saraswati Puja to all. ❤️🙏
23/01/2026

May Goddess Saraswati Bless us with Knowledge and Wisdom.

Happy Saraswati Puja to all. ❤️🙏

Happy Maghe Sankranti to all. ❤️
15/01/2026

Happy Maghe Sankranti to all. ❤️

आज हामी हाम्रो पसलको सातौं वार्षिकोत्सव मनाउन पाउँदा निकै खुसी छौं। हाम्रा आदरणीय ग्राहकहरु, साझेदारहरु, र सम्पूर्ण टिमल...
12/01/2026

आज हामी हाम्रो पसलको सातौं वार्षिकोत्सव मनाउन पाउँदा निकै खुसी छौं। हाम्रा आदरणीय ग्राहकहरु, साझेदारहरु, र सम्पूर्ण टिमलाई उहाँहरूको निरन्तर साथ र विश्वासको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यसरी नै सेवा गर्ने अवसर मिलोस् भन्ने कामना गर्दछौं।
- ए वान स्टार परिवार 👨‍👨‍👦‍👦

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779860517947

Website

Alerts

Be the first to know and let us send you an email when A1Star Trade Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share