Prish Stationery and Design

Prish Stationery and Design Remember us for all kinds stationery, sports, books items and Design & printing related works.
(2)

शाखा अधिकृतको तयारी गर्न चाहानुहुने सम्पूर्ण साथीहरुका लागी प्रथम पत्र तयारीको अत्यन्त महत्वपूर्ण पुस्तक आज नै Prish Sta...
19/11/2026

शाखा अधिकृतको तयारी गर्न चाहानुहुने सम्पूर्ण साथीहरुका लागी प्रथम पत्र तयारीको अत्यन्त महत्वपूर्ण पुस्तक आज नै Prish Stationery and Design बाट अर्डर गरी तयारीलाई थप मजबुत बनाउनुहोला ।

नेपालभर हाेम डेलिभरीका लागि हामिलाई सम्पर्क गर्नुहाेला ।

साथै विभिन्न संस्थान र आयोगका विभिन्न पदका लागि अनलाईन फर्म भर्नुपरेमा, तयारीका लागि पुस्तक चाहिएमा र स्टेशनरी, खेलकुद तथा सम्पूर्ण किसिमका पाठ्यपुस्तक लगायतका सामाग्रीहरु आवश्यक भएमा हामीलाई सम्झिनुहोला ।

साथै हामीकहाँ इङ्लिस/नेपाली टाईपिङ्ग, प्रिन्ट, कलर प्रिन्ट, बाईन्डीङ्ग, भिजिटिङ्ग कार्ड, अनलाईन बिल पेमेन्ट, लेमिनेसन, लेमिनेसन निकाल्ने, स्ट्याम्प, ब्यानर/फ्लेक्स, लगायत डिजाइन सम्बन्धी सम्पूर्ण कार्यहरु गरिन्छ ।

सम्पर्कः
📧 [email protected]
🌏 https://maps.app.goo.gl/8vxqThghmnJmndAn8
अद्वैतमार्ग, बागबजार, काठमाण्डाै ।
📱 986-7164514, 01-5922514

Prish Stationery

माध्यमिक तहको लाइसेन्सको फारम भर्न बिएड गरेका सबैले पाइन्छ भने अन्यको हकमा:-१) BBS ले पाइन्छ ।२) BBA ले पाइन्छ ।३) व्यवस...
17/11/2026

माध्यमिक तहको लाइसेन्सको फारम भर्न बिएड गरेका सबैले पाइन्छ भने अन्यको हकमा:-
१) BBS ले पाइन्छ ।
२) BBA ले पाइन्छ ।
३) व्यवस्थापन संकायबाट स्नातक गरेको सबैले पाइन्छ ।
४) BSc ले पाइन्छ ।
५) BA English ले पाइन्छ ।
६) BA Mathematics ले पाइन्छ ।
७) BScCSIT ले पाइन्छ ।
८) BE Civil Engineering ले पाइन्छ ।
९) BE Electrical engineering ले पाइन्छ ।
१०) BE Computer ले पाइन्छ ।
११) पशुपालन वा वाली विज्ञानमा स्नातकले पनि पाइन्छ ।

नोट:- माथि उल्लेखित सबै योग्यतालाई One Year BEd गर्नुपर्ने आवश्यक छैन ।

16/11/2026

के तपाई पनि युवापुस्तामाझ लोकप्रीय रहेका र सर्वाधिक विक्री भएका प्रेमिल उपन्यासहरु खोजी गर्दै हिंड्नुभएको छ ??
यदि छ भने,
युवापुस्तामाझ लोकप्रीय रहेका र सर्वाधिक विक्री भएका प्रेमिल उपन्यासहरुः
१. एक सर्को माया (जिएस पाैडेल)
२. निलो प्रेम (पुरुषाेत्तम बजगाई)
३. प्रेमालय (अश्विनी कोईराला)
४. तराजुमा प्रेम (पविन दाहाल)
५. समर लभ (सुबिन भट्टराई)
६. साया (सुबिन भट्टराई)
७. फेक स्माईल (भावना कँडेल)
८. रित्तो म (फेक स्माईल-2) (भावना कँडेल)
चर्चित उपन्यास ८ उपन्यासहरुको कम्बो अफर अब Prish Stationery and Design मा उपलब्ध भइसकेको छ ।

नेपाल तथा विदेशमा समेत डेलिभरीको ब्यवस्था रहेको छ ।
अर्डर गर्नका लागि 986-7164514 मा सम्पर्क गर्नुहोला ।

16/11/2026

भर्खरै बजारमा आएका उत्कृष्ट मोटिभेसनल पुस्तकहरू अब हामीकहाँ उपलब्ध भइसकेको छ ।

आज नै आफ्नो प्रति सुरक्षीत गर्नुहोला ।

नेपालभर डेलिभरीको व्यवस्था रहेको छ ।

अर्डरका लागी
986-7164514

पुस्तकहरू:
१. सफल बिकीको मनोविज्ञान रु. ५७५/-
२. एटमिक ह्याबिट्स रु. ८००/-
३. गुगलको सफलताको यात्रा रु. ३२०/-
४. द डायरी अफ अ सीईओ रु. ७९५/-
५. धन-सम्पत्तिको मनोविज्ञान रु. ४७९/-
६. तपाईं सक्नुहुन्छ रु. ६३९/-
७. द आर्ट अफ बिइङ अलोन रु. ३९९/-
८. निर्णयको शक्ति रु. 450/-

📚



05/11/2026

English Best seller books combo..

पुस्तकहरू अर्डर गर्नका लागि 986-7164514 मा सम्पर्क गर्नुहोला ।

विशेष छुटका साथ नेपालभर डेलिभरीको व्यवस्था राहेको छ ।

📚



04/11/2026

लोकसेवा, शिक्षकसेवा, नेपाल प्रहरी, नेपाली सेना, विभिन्न आयोग, संस्थान लगायत तयारीका लागि उत्कृष्ट पाठ्यपुस्तकहरु अर्डर गर्नका लागि हामिलाई म्यासेज/सम्पर्क गर्नुहोला ।

नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

फोन नः 01-5922514
Whatsapp: 986-7164514
Location: https://g.page/r/CV3tcepPNKmSEB0/review

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला अथवा आवश्यक पुस्तक छनाैट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क नम्बर दिनुहोला ।

नयाँ अफर वा पुस्तकहरुबारे जानकारीका लागि पेजलाई लाइक र फलो गरिदिनु होला ।

शाखा अधिकृत तृतीय पत्र (न्याय सेवा) को तयारीलाई थप व्यवस्थित, प्रभावकारी र परीक्षामुखी बनाउन अब उत्कृष्ट अध्ययन सामग्रीस...
04/11/2026

शाखा अधिकृत तृतीय पत्र (न्याय सेवा) को तयारीलाई थप व्यवस्थित, प्रभावकारी र परीक्षामुखी बनाउन अब उत्कृष्ट अध्ययन सामग्रीसहितको विशेष पुस्तक अब Prish Stationery and Design मा उपलब्ध भइसकेको !
✅ लोक सेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित,
✅ परीक्षामा सोधिएका प्रश्नहरूको उत्तरसहितको विश्लेषण सहित,
✅ Exam-Oriented Question & Answer समावेश गरिएको,
✅ प्रत्येक एकाइबाट सम्भावित प्रश्नहरूको व्यवस्थित प्रस्तुति रहेको ।

लेखक: किशोर कुमार भट्ट
पुस्तक सम्बन्धि थप जानकारीको लागि
Prish Stationery अद्वैतमार्ग, बागबजार, काठमाडौ ।
Contact US : 986-7164514 , 01-5922514

डेलिभरीको व्यवस्था राहेको छ ।

21/10/2026
04/10/2026

जुनसुकै किसिमका पुस्तकहरू अर्डर गर्नका लागि 986-7164514 मा सम्पर्क गर्नुहोला ।

विशेष छुटका साथ नेपालभर डेलिभरीको व्यवस्था राहेको छ ।

📚



Address

Adwait Marg, Opposit Side Of Nepal Law Campus, Baagbazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Prish Stationery and Design posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prish Stationery and Design:

Shortcuts

Share

Nearby computer & electronics services