28/08/2026
रक्षाबन्धनको पावन अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीचको माया, विश्वास र आत्मीयताको बन्धन अझै बलियो बनोस्। ❤️
यस विशेष दिनले तपाईंको घर–परिवारमा सुख, शान्ति, समृद्धि र खुसीका अनगिन्ती पलहरू ल्याओस्।
CGElectronics परिवारको तर्फबाट हार्दिक रक्षाबन्धनको शुभकामना! 🪢✨
#रक्षाबन्धन #मायाकोबन्धन