NOC Online Form Fill-up Services, Sanothimi, Bhaktapur

NOC Online Form Fill-up Services, Sanothimi, Bhaktapur Provide all kinds of online fill-up services in Nepal.

09/02/2025

जापानमा ल्याङ्वेज स्कूल (Nihongo Gakko) पढेर कलेज (Senmon Gakko) पढ्दै हुनुहन्छ भने नेपाल बाट फि हाल्नको लागि NOC बनाउनु पर्छ, NOC को फर्म भर्न सहयोग चाहिएमा सम्पर्क गर्नुहोला ।
WhatsApp: 009779841776875

If you are looking for NOC related support, you have arrived in the right place. Please call or message us anytime freel...
23/08/2024

If you are looking for NOC related support, you have arrived in the right place. Please call or message us anytime freely at 9841776875.

09/07/2023

Fast and Convenient Form Filling Service for NOC.

हामी तपाईलाई सहयोग गरी तपाईंको समय र मेहनतलाई बचत गर्नेछौं ।
साथमा हामीकहाँ अन्य गुणस्तरीय अनलाइन फारम भर्ने सेवाहरू पनि उपलव्ध छन्।
जस्तै: Equivalence for Class 10/12 & Bachelor/Master level, CTEVT Forms, Lok Sewa, Teacher Service, Medical Eligibility, Driving License, Bluebook Renewal, Passport, National ID, PAN Card, Vaccine QR certificate, Police Clearance Report, Insurance, Birth Registration, Marriage Registration, Migration Registration, Death Registration etc....

कुनै पनि Online form भर्नु परेमा हामीलाई Contact गर्नुहोस् ।

Whatsapp/Viber: 984-1776875
Email: [email protected]





















NOC काे नयाँ अनलाईन फर्म भर्नु परेमा तथा बिभिन्न कारणले भरेको फर्म नमिलेर, लिस्टमा Subject नभेटेर हैरान हुनुहुन्छ भने तु...
11/05/2023

NOC काे नयाँ अनलाईन फर्म भर्नु परेमा तथा बिभिन्न कारणले भरेको फर्म नमिलेर, लिस्टमा Subject नभेटेर हैरान हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस्। 984-1776875

NOC अनलाईनको नयाँ फर्म भर्न, भर्न नमिलेको फर्म मिलाउन तथा NOC को राजश्व बुझाउन सम्पर्क गर्नुहोला ।9841776875
25/11/2022

NOC अनलाईनको नयाँ फर्म भर्न, भर्न नमिलेको फर्म मिलाउन तथा NOC को राजश्व बुझाउन सम्पर्क गर्नुहोला ।
9841776875

Please contact us for NOC online registration services."You don't need to visit office for registration."For details: co...
05/11/2022

Please contact us for NOC online registration services.

"You don't need to visit office for registration."
For details: contact to 9841776875

नयाँ स्थानबाट सेवा प्रवाह हुने सम्बन्धी सूचना !मिति २०७९ साल असोज महिनाको ९ गते रोज आइतबारदेखि वैदेशिक अध्ययन अनुमति शाख...
26/09/2022

नयाँ स्थानबाट सेवा प्रवाह हुने सम्बन्धी सूचना !

मिति २०७९ साल असोज महिनाको ९ गते रोज आइतबारदेखि वैदेशिक अध्ययन अनुमति शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय रहेको स्थान सानोठिमी, भक्तपुरबाट प्रदान गरिने व्यहोरा जानकारी गराउँदछौं । केशरमहलमा नयाँ भवन निर्माणसम्बन्धी कार्य गर्नुपर्ने भएकोले तत्कालको निमित्त संक्रमणकालीन व्यवस्था गर्दै अर्को सूचना प्रकाशन नभएसम्मको लागि प्रस्तुत निर्णय गरिएको व्यहोरा समेत अवगत गराउँदछौं । यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं ।

NOC (No Objection Letter) सम्बन्धि परामर्स लिन, अनलाईन फर्म भर्न तथा राजश्व तिर्न हामीलाई सम्झनु होला ।

Contact: 9841776875

16/05/2021

Please feel free to contact us if you have any difficulties to fill any online Forms.

Send a message to learn more

16/05/2021

सम्पूर्णमा हार्दिक अनुरोध 🙏🙏🙏

कोरोना भाइरस (COVID-19) दोस्रो लहरको रुपमा तीव्र गतिमा फैलिरहेको छ।
त्यसैले सकेसम्म भिडभाडमा निनस्काैं, मास्कको अनिवार्य प्रयोग गराैं, बेलैमा सचेत बनाैं।
सकेसम्म सबै ठाउमा अनलाइनबाट नै काम गरौ र गराउ, सधै डिजिटल माध्यम रोजौं। 🙏🙏🙏

Send a message to learn more

Address

Sanothimi, Bhaktapur
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779841776875

Website

Alerts

Be the first to know and let us send you an email when NOC Online Form Fill-up Services, Sanothimi, Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NOC Online Form Fill-up Services, Sanothimi, Bhaktapur:

Share