Tech store

Tech store Tech Store नै किन?
• आफ्नै Repairing Center
• ONLINE सुविधा

viber/whatapp or call: 9801141865

इलेक्ट्रोनिक्स सामान प्रयोग गर्दा ओर्जिनल वा राम्रो क्वालिटी नै प्रयोग गर्नुहोस । सस्तो क्वालिटीको सामान प्रयोग गर्दा विभिन्न खाले समस्या उत्पन्न भई ल्यापटपनै विग्रन सक्छ, अनावश्यक दुःख, समय र पैसा खेर जान्छ । ओर्जिनल सामान अलि महगों भएता पनि यो नै सस्तो पर्न जान्छ, बेलैमा बिचार गर्नुहोस।

Tech Store नै किन?
• Local Purchase नभई आफ्नै प्रोडक्ट
• धेरै सुविधा एउटै store भित्र
• गुणस्तिरिय सामानको ल

ागि
• Sales after Service
• Friendly ब्यवहार
• भरपर्दो On Line सुविधाको लागि
• आफ्नै Repairing Center भएको
• नेपालको लागि धेरै ब्राण्डहरुको आधिकारि विक्र्रेता रहेको
• On Time Delivery
• 1 महिना सम्म Replacement Warranty
• कुनै सामानमा प्रब्लम भए वा नचाइएको खण्डमा विना झन्झट Store मै आएर Replace वा Cash Return को सुविधा

नोटः सवै ब्राण्ड वा मोडेल, स्पेशल MAC ल्यापटप रिपेरिङ् गर्नु परेमा निर्धक्क सम्झनुहोस् ।

*सर्तहरु लागु हुने छन् ।


viber/ whatapp or call : 9801141865

Address

Nachhe Galli, Newroad
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tech store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tech store:

Shortcuts

Share