Aakash Digital Pvt.Ltd

Aakash Digital Pvt.Ltd अब नविनतम प्रविधिमार्फत ​बित्तिय संस्थामा प्रयोग हुने
सबै प्रकारका कागजातको
डिजिटलाइज , डिजिटलाईजेशन तथा अटोमेशन । Aakash Digital Pvt. Ltd.

is a pioneering Nepali IT company specializing in document management, process automation, and digital transformation for cooperatives and financial institutions. Established on 14th March 2074 B.S., the company operates from its head office in Pokhara, Nepal, and has been actively working to modernize Nepal’s cooperative sector.

नारी केवल सृष्टिको आधार मात्र होइनन्,संघर्ष, साहस र परिवर्तनको प्रतीक पनि हुन्।सबै महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिव...
08/03/2026

नारी केवल सृष्टिको आधार मात्र होइनन्,
संघर्ष, साहस र परिवर्तनको प्रतीक पनि हुन्।
सबै महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना। 🌸

आकाश डिजिटल प्रा. लि. सम्पूर्ण नेपाली नागरिकहरूलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गर्दछ।   #आकाशडिजिटल       #नि...
03/03/2026

आकाश डिजिटल प्रा. लि. सम्पूर्ण नेपाली नागरिकहरूलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गर्दछ।
#आकाशडिजिटल #निर्वाचन२०८२

होलीको हार्दिक शुभकामना! ✨🎨रङहरूको यो सुन्दर पर्व होली ले हामी सबैको जीवनमानयाँ उमङ्ग, उत्साह, सद्भाव र सफलताको उज्यालो ...
02/03/2026

होलीको हार्दिक शुभकामना! ✨🎨

रङहरूको यो सुन्दर पर्व होली ले हामी सबैको जीवनमा
नयाँ उमङ्ग, उत्साह, सद्भाव र सफलताको उज्यालो भरिदियोस्।






15/02/2026

ॐ नमः शिवाय” 🕉️
भगवान् शिवको कृपाले सुख, समृद्धि र सफलता प्राप्त होस्।
महाशिवरात्रि को मंगलमय शुभकामना 🙏

भिमेश्वर नगरपालिका-६ चरिकोट दोलखा स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच ...
11/02/2026

भिमेश्वर नगरपालिका-६ चरिकोट दोलखा स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन (Automation) सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सूचना प्रविधिको प्रयोग, पारदर्शिता र सुशासनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको मिलिजुली कालिञ्चोक सहकारीले ११ वटा कार्यालय मार्फत २३ हजार भन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ हाल सस्थाको १ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढीको वासलात रहेको छ ।
आकाश डिजिटल प्रा. लि. सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजिटल दस्तावेज व्यवस्थापन (DMS) तथा कार्य स्वचालन प्रणाली विकास गर्दै आएको प्रविधि कम्पनी हो, जसले सहकारीहरूको कामलाई सुरक्षित, छरितो र पारदर्शी बनाउँदै डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउँदै आएको छ।
🙏 सहकार्यको लागी मिलिजुली कालिञ्चोक सहकारी परिवारप्रति आकाश डिजिटल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
अब सहकारी क्षेत्रको भविष्य डिजिटल छ—
हामी सँगै अघि बढ्नेछौं
DigitalSahakari #मिलिजुली कालिञ्चोकसहकारी

कालिका ६ खोलेसीमल चितवन स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यव...
11/02/2026

कालिका ६ खोलेसीमल चितवन स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन (Automation) सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सूचना प्रविधिको प्रयोग, पारदर्शिता र सुशासनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको सुरक्षित सहकारीले ४ वटा कार्यालय मार्फत ५ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ हाल सस्थाको १ अर्ब रुपैयाँभन्दा बढीको वासलात रहेको छ ।
आकाश डिजिटल प्रा. लि. सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजिटल दस्तावेज व्यवस्थापन (DMS) तथा कार्य स्वचालन प्रणाली विकास गर्दै आएको प्रविधि कम्पनी हो, जसले सहकारीहरूको कामलाई सुरक्षित, छरितो र पारदर्शी बनाउँदै डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउँदै आएको छ।
🙏 सहकार्यको लागी सुरक्षित सहकारी परिवारप्रति आकाश डिजिटल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
अब सहकारी क्षेत्रको भविष्य डिजिटल छ—
हामी सँगै अघि बढ्नेछौं
DigitalSahakari #सुरक्षितसहकारी

बिर्तामोड–४, झापास्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प...
10/02/2026

बिर्तामोड–४, झापास्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन (Automation) सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सूचना प्रविधिको प्रयोग, पारदर्शिता र सुशासनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको कर्णाली सहकारीले ४२ वटा कार्यालय मार्फत ६३ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ हाल सस्थाको ५ अर्ब रुपैयाँभन्दा बढीको वासलात रहेको छ ।

आकाश डिजिटल प्रा. लि. सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजिटल दस्तावेज व्यवस्थापन (DMS) तथा कार्य स्वचालन प्रणाली विकास गर्दै आएको प्रविधि कम्पनी हो, जसले सहकारीहरूको कामलाई सुरक्षित, छरितो र पारदर्शी बनाउँदै डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउँदै आएको छ।

🙏 सहकार्यको लागी कर्णाली सहकारी परिवारप्रति आकाश डिजिटल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
अब सहकारी क्षेत्रको भविष्य डिजिटल छ—
हामी सँगै अघि बढ्नेछौं
DigitalSahakari

Warm 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬  Ankur Infotech Pvt. Ltd. on the occasion of its 7th Anniversary. Aakash Digital Pvt. Ltd. wishes y...
24/01/2026

Warm 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 Ankur Infotech Pvt. Ltd. on the occasion of its 7th Anniversary. Aakash Digital Pvt. Ltd. wishes you continued growth, innovation, and success in the years ahead.

सोनाम ल्होछारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !
19/01/2026

सोनाम ल्होछारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !

माघे संक्रान्ति, मकर संक्रान्ति, घ्य: चाकु संह्लुको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना |
15/01/2026

माघे संक्रान्ति, मकर संक्रान्ति, घ्य: चाकु संह्लुको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना |

हार्दिक बधाई तथा शुभकामना !!!
13/01/2026

हार्दिक बधाई तथा शुभकामना !!!

हार्दिक बधाई तथा शुभकामना !!! #शुभम_बचत_तथा_ऋण_सहकारी_संस्था_लि
13/01/2026

हार्दिक बधाई तथा शुभकामना !!!
#शुभम_बचत_तथा_ऋण_सहकारी_संस्था_लि

Address

Pokhara-8 Newroad
Kaski
33700

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Aakash Digital Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share