Shivam communication network

Shivam communication network fast fibernet ko price sasto

02/01/2026

31/12/2025

नयाँ वर्ष 2026 ले तपाईंको जीवनमा
सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
हामीप्रति देखाउनुभएको विश्वास र साथका लागि
हृदयदेखि धन्यवाद व्यक्त गर्दछौँ।
आगामी दिनहरूमा अझ छिटो, भरपर्दो र गुणस्तरीय
इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
नयाँ वर्ष 2026 को मंगलमय शुभकामना !
— Shivam Fibernet परिवार --

14/04/2025

शिवम् परिवारको तर्फबाट नव वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना!
तपाईंको साथ र विश्वासप्रति हामी सधैं आभारी छौं।
Let's stay connected, let's grow together.


महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !
26/02/2025

महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !

02/02/2025

एयरटेल'मा आएको समस्याले इन्टरनेट सेवा प्रभावित

विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो ।
नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, भायानेट, डिसहोम लगायत फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कनेक्टिभिटीमा इन्टरनेट नचल्ने, ढिलो हुने, बारम्बार 'डिस्कनेक्ट' हुने जस्ता समस्या देखिएको गुनासो प्रयोगकर्ताहरूले गरिरहेका छन् । प्रयोगकर्ताहरूले इन्टरनेट नचलेको गुनासो सामाजिक सञ्जालमार्फत पनि गरिरहेका हुन् ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ पठाउने भारतीय कम्पनी 'एयरटेल'को लिंकमा आएको समस्याले गर्दा नेपाली सेवा प्रदायहरूको कनेक्टिभिटीमा असर परेको जानकारी दिए । ‘अहिले इन्टरनेटमा अन्तर्राष्ट्रिय रूपमै समस्या आएको हो कि भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘हाम्रा प्राविधिकहरू समाधानका लागि काम गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन आइस्पानका अध्यक्ष सुधीर पराजुलीले पनि एयरटेल नेटवर्कमा समस्या आइरहेको पुष्टि गरे ।

02/02/2025

देशभर इन्टरनेट डाउन

नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ ।

आइतबार करिब ९ बजेदेखि मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् ।

यसबारे यकिन कारण बाहिर आइसकेको छैन ।

New connection offer
28/01/2025

New connection offer

Offer offer offer 100Mbps भन्दा माथिको SPEED मा 5G FREE
03/08/2024

Offer offer offer

100Mbps भन्दा माथिको SPEED मा 5G FREE

31/12/2023

Happy new year 2024

शिवम् फाइबर नेट प्रोमोसन अफर
08/11/2023

शिवम् फाइबर नेट प्रोमोसन अफर

Address

Jitpur
Kapilvastu
32800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801393311

Website

Alerts

Be the first to know and let us send you an email when Shivam communication network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share