National Youth Fest 2080-राष्ट्रिय युवा महोत्सव २०८०

  • Home
  • Nepal
  • Jhapa District
  • National Youth Fest 2080-राष्ट्रिय युवा महोत्सव २०८०

National Youth Fest 2080-राष्ट्रिय युवा महोत्सव २०८० Tech in Asia (YC W15) is the go-to news and events platform for Asia’s tech ecosystem, with a tri-annual conference series hosted in Singapore, Tokyo,more.

खासखगरि यूवाहरुलाई उद्यममा जोडेर नेपालमै कसरी यूवाशक्तिको परिचालन गर्न सकिन्छ भन्ने कुरा देखाउन यो महोत्सव आयोजना गरिएको बास्ताकोटिले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

राजनैतिक, सामाजीक, यूवा उद्यम, खेलकुद तथा साहित्यसँगै मनोरञ्जनको क्षेत्रमा यूवाहरुको उपस्थिती र ती क्षेत्रमा लाग्दा बन्न सक्ने भविष्यका बारेमा महोत्सवभर चर्चा जनाइएको छ ।

29/06/2023
“From Agreement to Action: Build Back Biodiversity" - 2023. May 22 - BIO DIVERSITY DAY
21/05/2023

“From Agreement to Action: Build Back Biodiversity" - 2023. May 22 - BIO DIVERSITY DAY

11/05/2023
10/05/2023

गायक कालि प्रसाद बाँस्कोटा आज दमक आँउदै।
आजबाट संचालन भैरहेको राष्ट्रिय युवा महोत्सवमा आज बेलुकी ६ बजे गायक कालि प्रसाद बाँस्कोटाको प्रस्तुति रहेको छ। साथै टिकट निःशुल्क रहेको जानकारी गराँउद छौं।
स्थान: दमक ७ पशुहाट

स्वस्थ रहनुहोला मस्त रहनुहोला चिसो को समय छ, तन्दुरुस्त रहनुहोला ।
05/05/2023

स्वस्थ रहनुहोला मस्त रहनुहोला
चिसो को समय छ, तन्दुरुस्त रहनुहोला ।

Congratulations Team Nepal!!!
05/05/2023

Congratulations Team Nepal!!!

राष्ट्रिय युवा महोत्सव २०८०राष्ट्रका लागि युवा युवाका लागि युवाकार्यक्रमहरु: ख्याती प्राप्त कलाकारको प्रस्तुति, लइभ कन्...
05/05/2023

राष्ट्रिय युवा महोत्सव २०८०
राष्ट्रका लागि युवा युवाका लागि युवा
कार्यक्रमहरु:
 ख्याती प्राप्त कलाकारको प्रस्तुति, लइभ कन्सर्ट
 संस्क्रितक कार्यक्रमहरु
 विभिन्न पिङ्ग, ड्रयागन रेल लगायत खेल प्रदर्शनी
 रोजगार मेला
 वक्तृत्वकला कविता, चेस, नव प्रवर्तन वैज्ञानिक खोज प्रतियोगिता
 साहित्य मेला
 राजनैतिक बहस तथा बहसका कार्यक्रमहरु
मिति : २०८०, बैशाख २७ – २९
स्थान : दमक -७, पशुहाट
थप जानकारीका लागि : सयोजक श्री प्रवेश बस्तकोटी 9825901176 । महासचिव श्री तारा प्रसाद गुरागाँइ 9851085417

Address

Damak
Jhapa District

Alerts

Be the first to know and let us send you an email when National Youth Fest 2080-राष्ट्रिय युवा महोत्सव २०८० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share