09/12/2022
⚽️⚽️🌍️FIFA WORLDCUP 2022🌎️⚽️⚽️
PREDICT YOUR SCORE AND WIN
FIFA WORLDCUP 2022
तपाइले स्कोर अनुमान लगाउनुहोस र जित्नुहोस १००/२०० को रिचार्ज कार्ड :
⚫️Morocco VS Portugal
⚫️England VS France
यस खेल खेल्नका लागि निम्न स्टेप्सहरु पूरा गर्नुपर्नेछ :
⚽️यस Mobile Planet पेजलाई लाइक र सेयर गरी पोस्टलाई फेसबुक पेज , ग्रुप अथवा मेसेन्जरमा Share गर्नुपर्नेछ ।
⚽️दुवैटिमको स्कोर अनुमान लगाउनु पर्नेछ र जसको स्कोर मिल्छ उसैले जित्नुहुनेछ ।
⚽️यदि सहि अनुमान लगाउने १ भन्दा धेरै जना भएमा गोलाप्रथा गरि दिइएनेछ ।
⚽️खेल सकिएपछि कमेन्ट बक्स अफ गरिनेछ । त्यसैले खेल सुरु हुनु अगाडि नै कमेन्ट गर्नुपर्नेछ ।
⚽️कमेन्ट गर्दा यही पेजको कमेन्ट बक्स मा गर्नुपर्नेछ ।