Rajan Mishra

Rajan Mishra A to Z

10/11/2025

संवैधानिक वा असंवैधानिक तवरले आफ्नो राजनीतिक आकंक्षा पूरा नभएपछि #आन्दोलनको नाममा जनताको ढाड सेक्ने गरि कर लगाइ, सो करबाट खरिद गरेको #राष्ट्रको #सम्पत्तिको #तोडफोड र राष्ट्रको स्थाई सरकार भनिने #कर्मचारीलाई #कुटपिट गर्ने जो कोहीलाई #कारवाही हुनुपर्छ। मधेश प्रदेश PMO Nepal 😣😣

बद्लिदै छ, नेपाल।
27/04/2023

बद्लिदै छ, नेपाल।

मिटर ब्याज पीडितहरुका लागि निवेदन दिने सूचना !आफूलाई परेको मर्का भएसम्मका सबुद सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ...
27/04/2023

मिटर ब्याज पीडितहरुका लागि निवेदन दिने सूचना !
आफूलाई परेको मर्का भएसम्मका सबुद सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वैशाख १७ देखि ३१ सम्म दिन पर्नेछ ।

लोक सेवा आयोग(संघ)को वार्षिक योजना
17/07/2022

लोक सेवा आयोग(संघ)को वार्षिक योजना

होलीको शुभकामना आदानप्रदान कार्यक्रम।उच्च अदालत, जनकपुर परिवार ।।
17/03/2022

होलीको शुभकामना आदानप्रदान कार्यक्रम।
उच्च अदालत, जनकपुर परिवार ।।

02/02/2022

तपाईंको भोट कसलाई सोचौं नत्र फेरि केही सामान्य प्रलोभनमा परेर ५ बर्ष सम्म आफ्नो अमुल्य मतलाई बेच्ने कार्य नगरौं...!!

१. २०७९ साल जेष्ठ महिनाको ४ गते सरकारले स्थानीय तह अर्थात (नगरपालिका/गाउँपालिका) को निर्वाचन गराउने तयारी गरेको हुनाले अब तपाईंको दुख, सुख, घर, आगमनमा बिना निम्तो जबर्जस्ती तपाईंको अमुल्य मत (मतदान) लाई जालझेल गरि विभिन्न अफवाह, विकासे गफ, प्रलोभन, जातपातको सम्बन्ध, आफ्नो नाता, कुनै टोल गाउँको नेता ठान्ने वा भन्ने व्यक्तिको दबाब लगायत कार्यको सृजना गरि गराई तपाई निमुखा सर्वसाधारण जनताको भोट ठंगन समाजसेवी, मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य पदका उम्मेदवारहरू आउने छन तर बिचार गर्नु होला यी अनुहार मध्ये केही निर्वाचित जनप्रतिनिधि पनि उम्मेदवार बनेर पक्कै आउने छ त्यो बेला सोच्नु होला १० देखि २५ केजी चामलको लागि भेदभाव गरेर वितरण गर्ने व्यक्तिहरू पनि यिनै हुन । यो भन्दा विगतको ५ बर्षमा तपाईले भेटघाट गर्न ती उम्मेदवारहरूको घर, कार्यालय वा सार्वजनिक स्थलमा पुग्दा कस्तो व्यवहार गरेको थियो त्यो दिनलाई पनि याद गर्नु होला ।

२. तर यो भन्दा विगतको ५ बर्षमा ती मध्ये कति जनाले जितेर तपाईं बिरामी पर्दा अस्पताल, घर, आगमन वा कुनै दुख पर्दा सहयोग गर्न वा हाल खबर सोध्न पुगेका थिए । त्यो दिनहरू पनि याद गरौँ ।

३. अहिले ती उम्मेदवारहरू मध्य गरिब, दलित, असहाय, मजदुर, अपांग, बृद्धबृद्धालाई कतिको राम्रो व्यवहार भएको छ । स्थानीय तहको निर्वाचन नजिक्दा तिनीहरू आजभोलि आफ्नो एजेन्ड तपाईलाई थाहा समेत हुदैन तर तपाईंलाई जाति, पार्टी, हिन्दु, मुस्लिम, शिख, ईसाई, मधेशी, पहाडी, गरिब, दलित, बैकवार्ड, फर्वाडको नारामा सिमित गरेर तपाईंको अमुल्य आफ्नो मतदानलाई ठूलो रकमी चलखेलमा बेचिन्छ तर तपाई भोटलाई थाहा समेत हुदैन । त्यसैले ५ बर्ष सम्म जुन जनप्रतिनिधिले आफ्नो नगर भित्रको शिक्षा, स्वास्थ्य, भौतिक संरचना, नाला, सडक, बिधुत, कृषि लगायत विकास कार्य नगरी काठमाडौं, जनकपुर, बिरगंज, हेटौंडा, पोखरा जस्तो महंगो ठाउँहरूमा करोडौंको घर, जग्गा सम्पत्ति खरिद गरि राजा जस्तो सुखमै बिलासी जीवन बिताएकाहरू अब के तपाईंको भोट यसपालि लिएर के फेरि त्यो विकास गर्न सक्छन् त होस् पुर्‍याउ राम्रोसँग सोचौं जसले समाजको लागि राम्रो कार्य ५ बर्षमा गर्न सकेन भने अब के ठंगने बाहेक अरू केही गर्ने वाला छैन ।
धन्यवाद & जय नेपाल !!!

07/10/2021

दुर्गा पुजा के हार्दिक मँगलमय शुभकामना ।।

निजामती दिवसमा उच्च अदालत, जनकपुर
25/09/2021

निजामती दिवसमा उच्च अदालत, जनकपुर

Address

Janakpur

Telephone

+9779854032000

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Mishra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajan Mishra:

Share