Shravan Kumar sah

Shravan Kumar sah Business man

जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उम्मेदवार, क्रमसंख्या 4, श्रवण कुमार साहलाई समर्थन र मतदान गर्नुहोस्। ज...
04/09/2024

जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उम्मेदवार, क्रमसंख्या 4, श्रवण कुमार साहलाई समर्थन र मतदान गर्नुहोस्। जनकपुरको विकास र सुशासनका लागि श्रावण कुमार साहलाई चयन गरौं!
#जनकपुरनिर्वाचन #उद्योगवाणिज्यसंघ #श्रावणकुमारसाह #सचिवपद२०२४ #जनकपुर

सम्पूर्ण उद्योगी व्यवसायीमा नमस्कार।                                                             हामी व्यापारी हाम्रो व्...
18/08/2024

सम्पूर्ण उद्योगी व्यवसायीमा नमस्कार। हामी व्यापारी हाम्रो व्यापार मिलेर बनाउँ सबल र समृद्ध व्यापार। 🙏🙏जय व्यापार 🙏🙏 जय व्यापारी 🙏🙏

🙏प्रिय जनकपुरधाम व्यवसायी साथीयो🙏

हम, श्रावण कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघक सचिव पद पर अपनी उम्मीदवारी पेश कऽ रहल छी। अहाँ सभक सहयोग आ समर्थन हमर लेल बहुत मूल्यवान अछि। कृपया अपन कीमती वोट हमरा पक्षमे देब, ताकि हम व्यवसायिक समुदायक सेवा केँ आरो प्रभावी ढंग सँ निभा सकी।

🙏प्रिय जनकपुरधाम व्यवसायी साथीयो🙏हम, श्रावण कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघक सचिव पद पर अपनी उम्मीदवारी पेश कऽ र...
16/08/2024

🙏प्रिय जनकपुरधाम व्यवसायी साथीयो🙏

हम, श्रावण कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघक सचिव पद पर अपनी उम्मीदवारी पेश कऽ रहल छी। अहाँ सभक सहयोग आ समर्थन हमर लेल बहुत मूल्यवान अछि। कृपया अपन कीमती वोट हमरा पक्षमे देब, ताकि हम व्यवसायिक समुदायक सेवा केँ आरो प्रभावी ढंग सँ निभा सकी।

आदरणीय नगरवासी अभिभावक, अग्रज ,  उधोगी, व्यवसायी , शुभचिन्तक , बुद्धिजीवी , सम्पूर्ण आदरणीय व्यवसायीहरुमा मेरो जय व्यापा...
12/08/2024

आदरणीय नगरवासी अभिभावक, अग्रज , उधोगी, व्यवसायी , शुभचिन्तक , बुद्धिजीवी , सम्पूर्ण आदरणीय व्यवसायीहरुमा मेरो जय व्यापारी जय व्यापारको हार्दिक अभिवादन,नमस्कार 🙏🙏

जनकपुरधाम उद्योग वाणिज्य संघ को कार्यकारणी सदस्य भएर पनि आफ्नो जिम्मेवारी निर्वाह गरेको छु। अब पदाधिकारी भएर व्यापारीहरूको सेवा गर्न चाहन्छु यो मेरो मन वा इच्छा मात्र होइन व्यापारी, दाजुभाई, दिदीबहिनी तथा मित्रहरूको सल्लाह सुझाव बाट र हाम्रा अग्रज व्यापारीको पक्षमा र व्यापारको समर्थनमा उभिएर काम गर्ने प्रहण गरेको छु। यही आउँदो भाँदो २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदमा उम्मेदवार दिने घोषणा गर्दछु। जय व्यापार जय व्यापारी🙏🙏

Address

Janakpurdham
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Shravan Kumar sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share