Skynet cyber

Skynet cyber Laptop, Computer,Mobile, Internet, Windows, Linux, iOS, Software News

30/06/2021

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ ।...

Does your PC meet the below requirements to run Windows 11?
30/06/2021

Does your PC meet the below requirements to run Windows 11?

ईनी नेपालका यस्ता खुङ्खार अपराधी थिए जस्को कान्डले नेपाल मात्र होइन, पूरा बिश्वनै चकित थियो, आखिर यति सानो ठाउँमा बसेर स...
08/06/2021

ईनी नेपालका यस्ता खुङ्खार अपराधी थिए जस्को कान्डले नेपाल मात्र होइन, पूरा बिश्वनै चकित थियो, आखिर यति सानो ठाउँमा बसेर सिमित हात हतियारले कसरी यत्रो कान्ड धमाधम गर्दै जान्छ त यो मान्छेले,
आउनुहोस चिनौ यो मान्छे र यसले गरेका अपराध हरु"

उनको नाम थीयो "डन MBBS"

उनका अपराध हरु क्रमश,,
१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।
२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध ।
३.भारतीय मुद्राको चलनमा रोक।
४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक।
६.पञ्चवर्षीय योजनाको शुरुआत।
७. राष्ट्रबैंक स्थापना।
८.भूमिसुधारको व्यवस्था ।
९. विकेन्द्रीकरणको थालनी।
१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११.सर्वोच्च अदालत स्थापना।
१२.सेना र प्रहरीको आधुनिकीकरण।
१३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४.त्रिभुवन विश्वविद्यालयको स्थापना शिक्षाको विकासतर्फ एक महत्र्वपूर्ण कार्य । यस कार्यले मानविकी र व्यवस्थापनसम्बन्धी शिक्षामा विदेशमा जाने बाध्यतालाई समाप्त पार्ने काम ।
१५. २०१४ सालमा नेपाल एकेडेमी (आजको नेपाल प्रज्ञाप्रतिष्ठान)को स्थापना हुनु भाषा-साहित्य र संस्कृतिको क्षेत्रमा आधारभूत कार्य ।
१६. रोयल नेपाल एअरलाइन्स २०१४ को स्थापना अर्को महत्र्वपूर्ण कार्य । उपर्युक्त प्रमुख संस्थाहरूको स्थापनासँँगै उद्योग वाणिज्यको विकास गर्ने कैयौं अरू संस्थाहरू खडा गरिएका थिए ।
१७.पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।
१८.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना गराएक हुन्।
१९. २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनलेे नेपाललाई स्वाबिलिम्ब अर्थतन्त्र उन्मुख गराए ।
२०.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना।
**उपरोक्त जनहितको कार्य अपराध थियो भने नेपालमा आज त्यस्तै ‘अपराधी’ राष्ट्रनायकको खाँचो छ !

सबै नेपालीको मुटुमा "राजा महेन्द्र"
Copy

Rainwater harvesting design
15/05/2021

Rainwater harvesting design

ऐक तर्फ बेरोजगारी को लागी भता दिने थियो र अब चाही बेरोजगार बाट सङकलन भऐको पैसा वाट सम्बनधीत निकाय चलाउछ।रेल्वे चलेको पनी...
06/01/2021

ऐक तर्फ बेरोजगारी को लागी भता दिने थियो र अब चाही बेरोजगार बाट सङकलन भऐको पैसा वाट सम्बनधीत निकाय चलाउछ।रेल्वे चलेको पनी छैन भ्रष्टाचार सुरु भैसक्यो। यस्तो पनी हुन्छ।

National flag & Anthem
29/11/2020

National flag & Anthem

09/09/2020

Janakpur Railway station Vegitable Market During Covid-19 ... Lockdown.

09/09/2020

कता छ नेपाल सरकार ??
कता गए खालि पेट कुनै नेपालिले सुत्नु पर्दैन भन्ने भाषण??
कता गए चुनाबि वादा ??

अनलाइन कक्षाको खर्च भुक्तानीबारे अनुरोध पत्र ।एक व्याङ लेकिन यथार्थ
08/07/2020

अनलाइन कक्षाको खर्च भुक्तानीबारे अनुरोध पत्र ।
एक व्याङ लेकिन यथार्थ

Address

Janakpur Hulaki Sadak
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Skynet cyber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share