17/08/2026
🌟 नेपाली मुस्लिम समुदायका लागि शुभ समाचार! 🌟
आजको समयमा आफ्नो सन्तान वा आफन्तका लागि सही, योग्य र दीनदार जीवनसाथी (रिश्ता) खोज्नु ठूलो चुनौतीपूर्ण बनेको छ। गोपनीयता (Privacy) को डर र नक्कली विवरणहरूका कारण उपयुक्त जीवनसाथी भेट्टउन निकै समय लाग्ने गर्छ।
यसै समस्याको स्थायी र भरपर्दो समाधानका लागि हामीले सुरुवात गरेका छौँ Nepali Islami Rishta Center (NIRC)! 🤝✨
यो एउटा यस्तो सुरक्षित डिजिटल प्लेटफर्म हो, जहाँ नेपाल तथा विदेशमा रहेका नेपाली मुस्लिम परिवारहरूले पूर्ण गोपनीयता, सुरक्षा र इज्जतका साथ सही हमसफर रोज्न सक्नुहुनेछ।
हाम्रा मुख्य विशेषताहरू:
✅ Admin Verification: हरेक प्रोफाइलको गहन जाँच ताकि कुनै पनि नक्कली खाता नहोस्।
✅ Full Privacy Control: तपाईंको व्यक्तिगत जानकारी केवल गम्भीर र सही व्यक्तिसम्म मात्र पुग्नेछ।
✅ Easy Matchmaking: उमेर, शिक्षा, रुचि र पारिवारिक पृष्ठभूमि अनुसार सजिलै रिश्ता खोज्नुहोस्।
📍 आफ्नो वा आफ्नो परिवारका सदस्यहरूको प्रोफाइल आजै दर्ता गर्नुहोस्:
👉 https://islami-rishta-connect.base44.app
💬 नेपालका साथै साउदी, कतार, मलेसिया, युएई (Gulf/Worldwide) मा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो पोस्ट बढीभन्दा बढी सेयर गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।