A To Z Computer & Training Centre Janakpurdham

A To Z Computer & Training  Centre Janakpurdham It is broadly realised that Computer in the modern world plays an important role in almost all spher

आज हाम्रो A To Z Computer and Training centre मा विद्यार्थीहरूसँग मिलेर हर्षोल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार...
02/03/2026

आज हाम्रो A To Z Computer and Training centre मा विद्यार्थीहरूसँग मिलेर हर्षोल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरियो।

 #माैका आयाे हैमधेश प्रदेश लाेेेेक सेवा आयाेगले (अप्राविधिक/प्राविधिक) तर्फ भारी विज्ञापन सहायक चाैथाेतह ०८२
12/02/2026

#माैका आयाे है
मधेश प्रदेश लाेेेेक सेवा आयाेगले (अप्राविधिक/प्राविधिक) तर्फ भारी विज्ञापन सहायक चाैथाेतह ०८२

 #आयाे नायब सुब्बा (प्राविधिक) तर्फको विज्ञापन प्रकाशन भएको छ। ०८२
11/02/2026

#आयाे नायब सुब्बा (प्राविधिक) तर्फको विज्ञापन प्रकाशन भएको छ। ०८२

 #आयाे माैका हान्नु चाैका एकदमै ठूलो संख्यामा विज्ञापन खुल्यो :मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत पाँचौ तह...
16/01/2026

#आयाे माैका हान्नु चाैका
एकदमै ठूलो संख्यामा विज्ञापन खुल्यो :
मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत पाँचौ तह (प्राविधिक/अप्राविधिक)

निर्वाचन प्रहरी भर्ना सम्बन्धित सूचना ।।।
08/01/2026

निर्वाचन प्रहरी भर्ना सम्बन्धित सूचना ।।।

गण्डकी प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा चौथो तहका (प्राविधिक/अप्राविधिक) पदमा भारी संख्यामा विज्ञापन खुलाएको छ।..लौ तय...
24/12/2025

गण्डकी प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा चौथो तहका (प्राविधिक/अप्राविधिक) पदमा भारी संख्यामा विज्ञापन खुलाएको छ।..लौ तयारीमा जुटौ।।

 #काेशी प्रदेशकाे विज्ञापन २०८२, माैकामा चाैका हान्नुहाेस्
15/12/2025

#काेशी प्रदेशकाे विज्ञापन २०८२,
माैकामा चाैका हान्नुहाेस्

 #शाखा अधिकृतकाे विज्ञापन २०८२
10/12/2025

#शाखा अधिकृतकाे विज्ञापन २०८२

🎆✨ Happy Diwali 2082! ✨🎆🪔 उज्यालोको पर्व, हर्ष र उमङ्गको साथ 🪔“अन्धकारलाई हटाएर उज्यालो ल्याऔं,दुःखलाई बिर्सिएर खुशी बाँ...
20/10/2025

🎆✨ Happy Diwali 2082! ✨🎆
🪔 उज्यालोको पर्व, हर्ष र उमङ्गको साथ 🪔

“अन्धकारलाई हटाएर उज्यालो ल्याऔं,
दुःखलाई बिर्सिएर खुशी बाँडौं।”

यस दीपावलीमा तपाईंको जीवनमा
💫 सुख, शान्ति, समृद्धि र सफलता 💫
को उज्यालो छाओस् भन्ने हार्दिक शुभकामना ।

आज से आप के यहां धन की बरसात हो,मां लक्ष्मी जी का सदा निवास हो,संकट और दुखों का नाश होसिर पर उन्नति का ताज हो।धनतेरस की ...
18/10/2025

आज से आप के यहां धन की बरसात हो,
मां लक्ष्मी जी का सदा निवास हो,
संकट और दुखों का नाश हो
सिर पर उन्नति का ताज हो।
धनतेरस की हार्दिक शुभकामनाएं

09/09/2025

हिजो मिति २०८२/०५/२३ गते सोमबार आन्दोलनमा प्रर्दशनका क्रममा सहादत प्राप्त गर्ने बिधार्थीहरु प्रती भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गर्दै आजका लागि सम्पूर्ण कक्षाहरु बिदा रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
A to Z Computer & training centre

 # छात्रवृत्ति परीक्षाकाे आवेदन सम्बन्धित सूचनाकाठमाडौं पढ्ने विद्यार्थीहरूकाे लागि सुनाैलाे अवसर |||
02/07/2025

# छात्रवृत्ति परीक्षाकाे आवेदन सम्बन्धित सूचना
काठमाडौं पढ्ने विद्यार्थीहरूकाे लागि सुनाैलाे अवसर |||

Address

Janakpur

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+9779807827859

Alerts

Be the first to know and let us send you an email when A To Z Computer & Training Centre Janakpurdham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A To Z Computer & Training Centre Janakpurdham:

Share