Sagar Computer Institute Center Aurahi Municipality-9, Mahottari

  • Home
  • Nepal
  • Janakpur
  • Sagar Computer Institute Center Aurahi Municipality-9, Mahottari

Sagar Computer Institute Center Aurahi Municipality-9, Mahottari aha ramro Quality computer trening hudai xa

25/10/2024
28/07/2023

अब कार्यालयहरुको 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫, 𝐋𝐚𝐩𝐭𝐨𝐩, 𝐂𝐂𝐓𝐕, 𝐏𝐫𝐢𝐧𝐭𝐞𝐫, 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭𝐨𝐫, 𝐒𝐜𝐚𝐧𝐧𝐞𝐫, 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞, 𝐀𝐧𝐭𝐢𝐯𝐢𝐫𝐮𝐬, 𝐒𝐨𝐟𝐭𝐰𝐚𝐫𝐞 लगायत सम्पुर्ण 𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 समस्या समाधान गर्ने दक्ष जनशक्ति 𝐖𝐞𝐞𝐤𝐥𝐲, monthly रुपमा हामी तपाईंलाई उपलब्ध गराउछौं ।
📲Hot Line/Viber/WhatsApp :𝟵𝟴44418336
📲 Phone: 9804829031
📩[email protected]

30/11/2021

नेपाली टाईपिङ सिक्नु चाहनु हुन्छ ।
एक हप्ता
सम्पर्क:- अल पसल रामगोपालपुर महोत्तरी

यस सागर कम्प्यूटरद्वारा धमाधम ncell SIM फ्री वितरण भईरहेको छ । सम्पर्क Allpasal.com Ramgopalpur-5
30/11/2021

यस सागर कम्प्यूटरद्वारा धमाधम ncell SIM फ्री वितरण भईरहेको छ । सम्पर्क Allpasal.com Ramgopalpur-5

Allpasal is the Nepal's leading B2B platform that helps to launch product and service in the market.

फ्री मा कम्प्युटर सिक्न को लागी तल दिएका लिंक मा क्लिक गरि channel लाई लाईक सेयर र सस्क्र्सईब गरेर सिक्नुहोस \ कम्प्युटर...
05/06/2021

फ्री मा कम्प्युटर सिक्न को लागी तल दिएका लिंक मा क्लिक गरि channel लाई लाईक सेयर र सस्क्र्सईब गरेर सिक्नुहोस \ कम्प्युटर सम्बन्धि कुनै समस्या आएमा हामीलाई सम्झिनु / https://www.youtube.com/channel/UCJQtRs3JC5g6Dzlv3Uepzvg

के तपाई घरमा बसी बसी online को मार्फतबाट काम गर्न चाहनुहुन्छ | यदि चाहनुहुन्छ भने हामि तपाइलाई full support गर्ने छु |  ...
19/02/2021

के तपाई घरमा बसी बसी online को मार्फतबाट काम गर्न चाहनुहुन्छ | यदि चाहनुहुन्छ भने हामि तपाइलाई full support गर्ने छु |

यहि मिति २०७७/११/०७ गते सुक्रबार देखि संचालन गर्न तथा ट्रेनिंग दिदै सागर कम्प्युटर इन्स्टिट्यूट सेन्टरले online को मार्फत बात Data entry गर्न कर्मचारी आवश्यक्ता भएकोले यो सुचना प्रकाशित गर्दछु |....................................................................................
कार्यतालिका तथा अनुभव
योग्यता:- 8/SEE/SLC/+2 आदि
काम गर्नुपर्ने:- online Data Entry मोबाईल वा लापतप बात गर्न सकिने
तलब:- संस्थाले तोकेको अनुसार
अनुभव:- कम्तिमा ३ महिनाको कम्पियूटर तालिम भएको ................................................................................
जति नै काम गर्नु हुन्छ उतिनै पैसा..................................................................................
सम्पर्क नम्बर
नाम:- घनश्याम कुमार
9817809248
9804829031
नोट:- २४ सै घण्टा system खुल्ला हुनेछ | जति बेला जति चाहियो ओतिनै काम गर्नुहोस

द्रैभिंग लाईसेनको आबेदन खुलिसके को छ / फारम भर्नको लागि हामीलाई सम्झिनु / हामी तपाईको द्रैभिंग लाईसेंसको फारम भर्नमा सहय...
09/01/2021

द्रैभिंग लाईसेनको आबेदन खुलिसके को छ / फारम भर्नको लागि हामीलाई सम्झिनु / हामी तपाईको द्रैभिंग लाईसेंसको फारम भर्नमा सहयोग गर्छु /
कृपया हाम्रो फेसबुक पेजलाई लाईक र कमेन्ट गर्न न बिर्सनु होला /

Sagar Computer Institute Centre   aurahi Municipality-9 (Nepal)
16/12/2020

Sagar Computer Institute Centre
aurahi Municipality-9 (Nepal)

12/12/2020

Address

Aurahi/9
Janakpur
45600

Telephone

+9779817809248

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Computer Institute Center Aurahi Municipality-9, Mahottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagar Computer Institute Center Aurahi Municipality-9, Mahottari:

Share

Category