22/07/2026
✅️ संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy 😊❣️ Free Practice: https://play.google.com/store/apps/details?id=com.hintplus.app
आज खुलेको #विज्ञापन। (२०८३/०४/०६) ✅
(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)
नोट :- 🇳🇵 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ यस आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति हुने तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🇳🇵 संघीय लोकसेवा आयोग / प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिनेको हकमा पूर्वयोग्यता परीक्षा दिनु पर्ने छैन।
🏆️ #परीक्षा_मिति:
✅️ पाँचौ तहको : २०८३/०६/०३ गते, २ बजे।
✅️ चौथो तहको : २०८३/०६/०४ गते, २ बजे।
🏆️ #परीक्षा_दस्तुर:
✨ पाँचौ तह : ३००/-
✨ चौथो तह : २००/-