Times education hub

Times education hub A trusted hub for language & it education in itahari
(Opposite of Elite Cinema Hall)

18/09/2026

� नियमित कक्षा | अनुभवी शिक्षक

🙏🔱 विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🔱🙏सृष्टि निर्माणका दिव्य शिल्पी भगवान् विश्वकर्माको कृपाले सबैको कामना पूरा होस्,...
17/09/2026

🙏🔱 विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🔱🙏

सृष्टि निर्माणका दिव्य शिल्पी भगवान् विश्वकर्माको कृपाले सबैको कामना पूरा होस्, जीवनमा प्रगति, समृद्धि र सफलताको मार्ग खुलोस्। 🌸✨

टाइम्स एजुकेशन हब परिवारको तर्फबाट विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। 🙏

आज Times Education Hub का सम्पूर्ण कक्षाहरू बन्द रहने जानकारी गराइन्छ।

यसबाट पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ। 🙏

📍 इटहरी–४, सुनसरी
☎️ 976-7176980
Learn • Grow • Succeed

16/09/2026

📢 महत्त्वपूर्ण सूचना

भोलि विश्वकर्मा पूजा को अवसरमा Times Education Hub का सम्पूर्ण कक्षाहरू बन्द रहने जानकारी गराइन्छ।

यसबाट पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ। 🙏

🔧 विश्वकर्मा पूजाको हार्दिक शुभकामना!
Times Education Hub परिवार ❤️

हाम्रो Times education hub को म्यानेजरज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉तपाईंको जीवन सधैँ खुशी, सफलता र समृद्धिले भर...
16/09/2026

हाम्रो Times education hub को म्यानेजरज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉
तपाईंको जीवन सधैँ खुशी, सफलता र समृद्धिले भरिपूर्ण रहोस्।
हरेक नयाँ दिनले नयाँ उपलब्धि र खुसी लिएर आओस्।
जन्मदिनको धेरै–धेरै शुभकामना! ❤️

— Times Education Hub Family

13/09/2026

🌸 हरितालिका तीजको हार्दिक शुभकामना 🌸

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा Times Education Hub परिवारको तर्फबाट सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। ❤️🙏
📢 तीजको अवसरमा भोलि (भदौ २९ गते) Times Education Hub का सम्पूर्ण कक्षाहरू बन्द रहने जानकारी गराइन्छ।
Happy Haritalika Teej! 🌺
— Times Education Hub परिवार

🦚✨ श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏💙भगवान श्रीकृष्णको दिव्य आशीर्वादले हरेक पाइला सफलतातर्फ अघि बढोस्, जीवनमा ...
04/09/2026

🦚✨ श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏💙

भगवान श्रीकृष्णको दिव्य आशीर्वादले हरेक पाइला सफलतातर्फ अघि बढोस्, जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्। 🌸

जय श्रीकृष्ण! 🙏🦚
💙 Times Education Hub परिवार
📍 इटहरी–४, सुनसरी

02/09/2026

सूचना !
Times Education Hub मा कोरियन भाषा (Korean Language) अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराइन्छ कि विशेष कारणवश मिति २०८३/०५/१७ गते यस संस्थाका सम्पूर्ण कोरियन भाषा कक्षाहरू बन्द रहने ब्यहोरा सूचित गरिन्छ।

मिति २०८३/०५/१८ गते देखि सबै सिफ्टका कक्षाहरू नियमित रूपमा पूर्ववत् समयमै सञ्चालन हुनेछन् !

विद्यार्थीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।
Times Education Hub
Itahari -4 sunsari
सम्पर्क: 9767176980

💗 सफलतापूर्वक Computer Course सम्पन्न 💻✨आज Times Education Hub मा Computer Course सफलतापूर्वक पूरा गर्नुभएका हाम्रा विद्...
30/08/2026

💗 सफलतापूर्वक Computer Course सम्पन्न 💻✨

आज Times Education Hub मा Computer Course सफलतापूर्वक पूरा गर्नुभएका हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। 🎓📜

यस यात्रामा निरन्तर मेहनत, लगनशीलता र सिक्ने इच्छाका साथ अघि बढ्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌟

तपाईंहरूले सिकेका ज्ञान र सीपलाई आगामी दिनमा आफ्नो सफलता र करियर निर्माणमा प्रयोग गर्न सक्नुहोस्। 💙

Learn . Grow. Succeed .
📍 Times Education Hub
Itahari -4 ( elite Cinema hall opposite)

28/08/2026

🙏 जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🙏

पवित्र जनै पूर्णिमा तथा रक्षा बन्धनको यस शुभ अवसरमा
Times Education Hub परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना। 🌸

💐 जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना! 💐

Times Education Hub – शिक्षासँगै सफल भविष्यको यात्रा

24/08/2026

🇰🇷 Korea जाने सपना धेरैको हुन्छ, तर त्यसका लागि सही तयारी आवश्यक हुन्छ।
Times Education Hub— तपाईंको सफलताको तयारीको साथी।

Address

Itahari-4, Sunsari (Opp. Of Elite Chinema Hall)
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Times education hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share