02/05/2025
२०५७ सालदेखि आजसम्मको २५ वर्षको यात्रामा तपाईंहरूको अमूल्य साथ, विश्वास र प्रेरणाले हामीलाई सशक्त बनायो। 🙏
सितल इलेक्ट्रिक एण्ड ट्रेडर्स २५औं वर्षमा प्रवेश गर्न सफल भएको यो विशेष अवसरमा, समस्त ग्राहक तथा सहयोगीहरूलाई सम्मानपूर्वक धन्यवाद ज्ञापन गर्दछौं। 🙏🎉