Subash Ghimire

Subash Ghimire Freedom of the press does not come into question when investigative journalism uncovers scandals. I am Subash Ghimire a professional journalist.
(2)

I work for some major media houses within Nepal. I also work in Indian media. I have been working since last few years. I am a true fact-checking and investigative journalist. The main media I work with are as follows. https://cybersena.net
https://www.koshipress.com/
https://janaboli.com
https://sulavtv.com

Contact:
Mobile: +9779816373797
Email:[email protected]
Website: ghimires

ubash.com.np

I am also a webhosting service provider and IT specialist

I have worked in Namaste Host Pvt Ltd for 5 years as General Manager. Also, I have been serving continuously since 2021 as the Managing Director of Sulav Host Pvt Ltd. Our services
* New domain registration
* Dedicated Servers
* Reseller hosting
* VPS hosting
* Windows Vps
* Web Design or Web Development
* Google AdSense, mgid, taboola Approvel
* Computer software and mobile app development
* Social media marketing
* Related technical support for the website or software

“Technology is nothing. What’s important is that you have a faith in people, that they’re basically good and smart, and if you give them tools, they’ll do wonderful things with them.”

We believe that simplicity is the key to elegant design. Strict use of this approach has made our products the basis of our customer satisfaction. With more than 5 years of experience working in the best technical company in Nepal, now my own company Sulab Host Pvt. Contact:
Mobile: +9779816373797
Email: [email protected]
Website: ghimiresubash.com.np

Company Contact
Mobile: +9779816373797
Email: [email protected]
Website: www.sulavhost.com.np

युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलाई  गालीगलौज गरी  सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालि...
12/04/2026

युटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलाई गालीगलौज गरी सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका युट्युबर रोशन पोखरेल पक्राउ।
***nshah

आजको राशिफल: वि.सं. २०८२ चैत्र २९ गते आइतवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
12/04/2026

आजको राशिफल: वि.सं. २०८२ चैत्र २९ गते आइतवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

२०८२ चैत २९ गते (१२ अप्रिल २०२६) आइतवार, वैशाख कृष्णपक्ष दशमी तिथि। श्रवण नक्षत्र, १२ः१२ बजेपछि धनिष्ठा। चन्द्रराश...

सशस्त्र प्रहरीमा भद्रगोलः गृहमन्त्रीको ध्यान आईजी छनौटमा, डीआईजी बढुवाको छैन सुरसार   ***nshah
11/04/2026

सशस्त्र प्रहरीमा भद्रगोलः गृहमन्त्रीको ध्यान आईजी छनौटमा, डीआईजी बढुवाको छैन सुरसार
***nshah

10/04/2026

रास्वपाले धोका दियो, उसलाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो : खुश्बु ओली
***nshah

वैदेशिक रोजगारीमा र हेका  उपसभामुख रुबिका बुवा भन्वैदेशिक रोजगारीमा रहेका  उपसभामुख रुबिका बुवा भन्  :-विदेश नगए घर चल्द...
10/04/2026

वैदेशिक रोजगारीमा र हेका उपसभामुख रुबिका बुवा भन्वैदेशिक रोजगारीमा रहेका उपसभामुख रुबिका बुवा भन् :-
विदेश नगए घर चल्दैन । बिदामा आएको बेला संयोगवश छोरी सांसद बनेकी छिन् । म त केही दिनमा फर्किन्छु । छोरीले देश र जनताप्रति समर्पित भएर काम गरोस् ।
***nshah

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा ... ! जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको छ ।अमेरि...
10/04/2026

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा ... !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको छ ।
अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

मन्त्रीले सपथखान पनि नपाउँदै  विपक्षी पार्टीका झोलेहरूले कुन झोला बोक्छिन् भनेर फोटो खोजेर, प्राइज खोजेर पुरा ग्रुप भरिह...
10/04/2026

मन्त्रीले सपथखान पनि नपाउँदै विपक्षी पार्टीका झोलेहरूले कुन झोला बोक्छिन् भनेर फोटो खोजेर, प्राइज खोजेर पुरा ग्रुप भरिहाल्न भ्याइसकेछन । हैन तिमीहरू कहिले सुध्रिने ? 🤣

देशकै लागि हाे भने यसरि मिलेर हिडे हुदैन ?      ***nshah Harka Sampang A Revolution B***n Rastriya Swatantra Party - RSP
10/04/2026

देशकै लागि हाे भने यसरि मिलेर हिडे हुदैन ?
***nshah Harka Sampang A Revolution B***n Rastriya Swatantra Party - RSP

10/04/2026

राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदै ...
***nshah

लाइभ :- https://www.youtube.com/live/d1uwpQtl4SM?si=5F31-dYcWA7tGnpXआज उपसभामुखको निर्वाचन हुँदै , रुबी र सरस्वती प्रतिस...
10/04/2026

लाइभ :-
https://www.youtube.com/live/d1uwpQtl4SM?si=5F31-dYcWA7tGnpX
आज उपसभामुखको निर्वाचन हुँदै ,
रुबी र सरस्वती प्रतिस्पर्धामा
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राप्रपाकी सांसद सरस्वती लामा उम्मेदवार !

10/04/2026

प्रतिनिधि सभा बैठक, २०८२ चैत २७ गते, शुक्रबार दिनको ४ः०० बजे

९ वर्ष रूस बसेर फर्केकी गौरीकुमारीको काँधमा उद्योग मन्त्रालयथप समाचार :- https://cybersena.net/10/04/2026/31325/डा. शिवज...
10/04/2026

९ वर्ष रूस बसेर फर्केकी गौरीकुमारीको काँधमा उद्योग मन्त्रालय
थप समाचार :- https://cybersena.net/10/04/2026/31325/

डा. शिवजी यादवकी पत्नी हुन् गौरी
शिवजी जसपाको समानुपातिक सांसद थिए
***nshah

Address

Itahari 7 Sunsari
Itahari
56705

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779816373797

Alerts

Be the first to know and let us send you an email when Subash Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subash Ghimire:

Share