Lotus Education Foundation

Lotus Education Foundation (formerly Lotus Multi Training Pvt. Ltd.)

बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । नोटः  २०८१ साल असोज २९ गतेबाट EDV Form  नियमित रुपमा भर्ने कार्य  ग...
12/10/2024

बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
नोटः २०८१ साल असोज २९ गतेबाट EDV Form नियमित रुपमा भर्ने कार्य गरिने व्यहोरा अनुरोध गरिन्छ ।

सित्तैमा अमेरिका जाने सुनौलो अवसरः भरे त पर्न सक्छ.. नभरे पर्दै पर्दैन...२०८१ साल असोज १६ गतेदेखि कार्तिक २० गतेसम्म मात...
04/10/2024

सित्तैमा अमेरिका जाने सुनौलो अवसरः भरे त पर्न सक्छ.. नभरे पर्दै पर्दैन...
२०८१ साल असोज १६ गतेदेखि कार्तिक २० गतेसम्म मात्र ......चाँडो गर्नुहोस् ...

EDV Lottery सदाका वर्ष झै यो पटक पनि इ.डि.भि. अनलाइन फाराम भर्ने समय आउनै लाग्यो ... तसर्थ इ.डि.भि. अनलाइन फाराम भर्नु अ...
21/09/2024

EDV Lottery
सदाका वर्ष झै यो पटक पनि इ.डि.भि. अनलाइन फाराम भर्ने समय आउनै लाग्यो ... तसर्थ इ.डि.भि. अनलाइन फाराम भर्नु अघि भर्दा ध्यान दिनुपर्ने सम्पूर्ण नियमहरु बुझेर मात्र भर्नुहोला । सेवामा हाजिर छौँ ः लोटस कम्प्यूटर इटहरी

https://youtu.be/kMZXon4BJScप्रकृतिप्रेमी भिडियोहरू Nature-loving videos प्रकृतिका मनोरम दृश्यहरू, पशुपंक्षी, जनावर, विव...
23/03/2024

https://youtu.be/kMZXon4BJSc

प्रकृतिप्रेमी भिडियोहरू Nature-loving videos
प्रकृतिका मनोरम दृश्यहरू, पशुपंक्षी, जनावर, विविध सांस्कृतिक एवम् धार्मिक स्थानहरूका भिडियोहरू सङ्ग्रहित

प्रकृतिप्रेमी भिडियोहरू Nature-loving videos प्रकृतिका मनोरम दृश्यहरू, पशुपंक्षी, जनावर, विविध सांस्कृतिक एवम् धार्मिक स्था....

शुभकामना
15/10/2023

शुभकामना

यस Lotus Education Foundation बाट जापान उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थी Abhishek Adhikari, Girija Thapa, Praja...
11/07/2023

यस Lotus Education Foundation बाट जापान उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थी Abhishek Adhikari, Girija Thapa, Prajal Tamang, Udahang Rai, Dipika Kurumbang र Pasang Lhamu Sherpai लाई उच्च शिक्षा को अग्रिम शुभकामना सहित शुभ यात्रा ।

यस Lotus Education Foundation बाट जापान उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थी Bibek Gautam र Sudip karki लाई उच्च शि...
24/05/2023

यस Lotus Education Foundation बाट जापान उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थी Bibek Gautam र Sudip karki लाई उच्च शिक्षा को अग्रिम शुभकामना सहित शुभ यात्रा ।

यस Lotus Education Foundation बाट जापान उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थी Rasmita karki र kanchan karki लाई उच्च...
15/05/2023

यस Lotus Education Foundation बाट जापान उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थी Rasmita karki र kanchan karki लाई उच्च शिक्षा को अग्रिम शुभकामना सहित शुभ यात्रा ।

शुभ यात्रा:उच्च शिक्षा हासिलका लागि यस लोटस एजुकेशन फाउन्डेशनबाट आज जापान तर्फ प्रस्थान गर्ने विद्यार्थी खेम अधिकारी लाई...
12/05/2023

शुभ यात्रा:
उच्च शिक्षा हासिलका लागि यस लोटस एजुकेशन फाउन्डेशनबाट आज जापान तर्फ प्रस्थान गर्ने विद्यार्थी खेम अधिकारी लाई सफल यात्राको शुभकामना

शुभ यात्रा:उच्च शिक्षा हासिलका लागि यस लोटस एजुकेशन फाउन्डेशनबाट आज जापान तर्फ प्रस्थान गर्ने विद्यार्थी विनिता थापालाई ...
02/05/2023

शुभ यात्रा:
उच्च शिक्षा हासिलका लागि यस लोटस एजुकेशन फाउन्डेशनबाट आज जापान तर्फ प्रस्थान गर्ने विद्यार्थी विनिता थापालाई सफल यात्राको शुभकामना

20/12/2022

तुः आवश्यकता
🔯दुई पाङ्ग्रे सवारी, चालक अनुमति पत्र प्राप्त भएको
🔯कम्प्यूटर आधारभुत ज्ञान भएको
🔯+२ उत्तीर्ण वा सो भन्दा माथि
🔯तलबः आपसी समझदारीमा
🔯इच्छुकले इनबक्स गर्नुहोला ।
🔯for more information: 985-2057354

शुभ यात्रा:उच्च शिक्षा हासिलका लागि यस लोटस एजुकेशन फाउन्डेशनबाट आज जापान तर्फ प्रस्थान गर्ने विद्यार्थीहरु मनकुमार राई,...
22/11/2022

शुभ यात्रा:
उच्च शिक्षा हासिलका लागि यस लोटस एजुकेशन फाउन्डेशनबाट आज जापान तर्फ प्रस्थान गर्ने विद्यार्थीहरु मनकुमार राई, निशान्त क्षेत्री र रन्जना विश्वकर्मालाई सफल यात्राको शुभकामना

Address

Itahari Sub-Metropolitan City, Ward No. 6
Itahari
56705

Opening Hours

Monday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00

Telephone

+97725585988

Alerts

Be the first to know and let us send you an email when Lotus Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lotus Education Foundation:

Share